धनकुटा / होली पर्वको अवसरमा वुधवार धनकुटाको मुख्य स्थान मदनचोकमा स्थानीयले विशेष होली नृत्य आयोजना गरे ।
होलीमा वयस्क भन्दा पनि केटाकेटीहरुको वढी भिडभाड देखिएको थियो । होली पर्व धनकुटा र हिलेमा विशेष कार्यक्रमको आयोजना गरेर स्थानिय युवाहरुको विशेष पहलमा आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुको सहभागीता रहेको थियो ।

holi1 holi5 holi6 holi4 holi2