धरान/अभिनेत्री प्रियंका कार्की र अभिनेता दिलिप रायमाझीले पहिलो पटक एकसाथ अभिनय गरेको नयाँ भिडियो सार्वजनिक भएको छ ।
 
दुर्गा खनाल घिमिरेको शब्द, बसन्त सापकोटाको संगीत र प्रताप दास र मेलिना राईको स्वर रहेको  गीत ‘पशुपतिमा सुनैको गजुर’मा प्रियंका र दिलीपले अभिनय गरेका हुन् । भिडियोको निर्देशन चन्द्र पन्तले गरेका हुन् ।