पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका १  मा  रिना बस्नेतको शव भेटिएको भालिपल्ट साेहि वाडामा  रहेकाे  पथरी बहुमुखी अगाडी रहेको सरकारी जग्गामा ब्लड, कपाल र पेन्ट लगायतका सामग्री फेला परेका छन ।

उक्त खाली जग्गाका केहि स्थान माडिएकाे , सो क्षेत्रको झारमा भर्खर सुक्दै गरेको ब्लड, ब्लड लागेको पेन्ट, लाइटर लगायतका सामान फेला परेको छ । पेन्ट र कपाल इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धानका लागि लागिसकेको छ । रिना बस्नेतको हत्या वा आत्माहत्या वा अात्महत्या भन्ने पुष्टी हुन बाकिनै रहदा शव भेटिएकाे भाेलिपल्ट नै  अर्को  घटना भएकाे हुनसक्ने शंकास्पद  अर्को स्थान फेला पर्नुले पथरीशनिश्चरे नगरपालिकाका स्थानियहरू सशंकित भएका छन् ।

आईतबार भेटिएको सो प्रमाण काे बिषयमा भने केहि खुलेको छैन । सो बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय पथरीले जनाएकाे छ ।