श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख ३१ गते मङ्गलबार, १४ मे २०१९ । वैशाख शुक्लपक्षका दशमी तिथि ११ः५७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वफाल्गुनी ०८ः११ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः१८ र सूर्यास्त ६ः४४ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
खानपान तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । मनमा निरासा र शरिरमा आलस्यता छाउला । अधिकार प्राप्तिलाई संघर्ष गर्नुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम गर्ने जोश जा“गर र हिम्मत बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभदायक यात्रामा शरिक भइएला । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभ समाचार सुन्न पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । लाभदायी यात्रामा सरिक भइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । आर्थिक संकटको सामना गर्नुपर्ला । कुनै बहुमुल्य वस्तु हराउन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आ“टेको र ताकेको कामपुरा हुनेछ । राजनैतिक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिएला । मन प्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामुलक कार्यक्रममा संलग्न भइए्ला । नया“ कामको शुभारम्भ हुनेछ । मित्र मिलनको योगछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुनचा“दी तथा तत्जन्य कार्य व्यवसायमा सफलता मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइहरु सित भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । जग्गा–जमिन तथा भवन खरिदगर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।