नेकपा सुनसरीमा को को छानिए(नामसहित)

alt
  • बैशाख ३१, २०७६
  • ५३९ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान / नेकपा प्रदेश कमिटी प्रदेश न १ को पदाधिकारी बैठकले सुनसरी जिल्ला कमिटीका नामहरु अनुमोदन गरेको छ ।
बैशाख १४ गते सम्पन्न बैठकनले जिल्ला कमिटीको नाम अनुमोदन गरेको हो । साविक एमाले र माओवादी केन्द्रका गरि १६७ सदस्यी कमिटीको नाम सार्वजनिक भएको छ ।
अध्यक्षमा माओवादी केन्द्रबाट योगेन्द्र मण्डल र सचिवमा एमालेबाट रमेश बस्नेत मनोनित भएका छन् । मण्डल मओवदाी केन्द्रका जिल्ला संयोजक थिए भने बसनेत एमालेका जिल्ला अध्यक्ष थिए ।
कमिटीका अन्य सदस्यहरु निम्नानुसार रहेका छन् ।

1 2 2 3 4 5

भोजपुरमा विप्लव र प्

भोजपुर । भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेक

धरानबाट खुकुरी र कट्

धरान  / धरानको बगरकोटबाट कट्टीसहित दुई जनालाई

नौ महीनामा छ खर्ब ५३

  काठमाडाैं /  वैदेशिक रोजगारीमा गएका

भागेर ज्यान जोगाएकी

दमक / पाचथरमा ९ जनाको हत्या हुदा भागेर ज्यान जोगाउन सफल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved