श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेष्ठ ३ गते शुक्रबार, १७ मे २०१९ । वैशाख शुक्लपक्षका त्रयोदशी तिथि ०५ः३९ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र स्वाती २३ः३८ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः१६ र सूर्यास्त ६ः४५ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । अधिकार प्राप्तिका लागि निकै संघर्ष गर्नुपर्ला । पारिवारिक जीवनमा समस्या आइपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका श्रोतहरु फेलापर्नेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । दाम्पत्य जीवन सुखमय होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । रमाइलो वातारणमा दिन वित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समास्याले निकै सताउला । आर्थिक संकटको सामाना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो दुरीको लाभदायी यात्रा हुनेछ । धन आर्जनका नया“ श्रोतहरु फेलापर्नेछन् । रमाइलो वातावरणमा दिन वित्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय मध्यमखालको छ । रोकिएका कामकाजहरु सुचारु हुनेछन् । पारिवारिक सहयोग प्राप्त भइरहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभसमाचार सुन्न पाइएला । सानो कामबाट विशेष उपलब्धी मिल्ला । लाभदायी यात्रामा शरिक भइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्य खालको छ । पारिवारिक स्वास्थ्योपचारमा ठुलै धन राशि खर्च होला । शरिरक आलस्य बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । समाजका प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
महत्पूर्ण कामको शुभारम्भ हुनेछ । मन मिल्ने साथीको सहयोग प्राप्त भइरहला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

f]_
;do ;fdfGovfnsf] 5 . lz/ tyf cf“vf ;DaGwL ;df:ofn] lgs} ;tfpnf . cfly{s ;+s6sf] ;fdfgf ug'{knf{ .
t'nf -/, l/, ?, /], /f], tf, lt, t', t]_
5f]6f] b'/Lsf] nfebfoL ofqf x'g]5 . wg cfh{gsf gof“ >f]tx? km]nfkg]{5g\ . /dfOnf] jftfj/0fdf lbg ljTnf .
j[lZrs -tf], gf, lg, g', g], gf], of, lo, o'_
;do dWodvfnsf] 5 . /f]lsPsf sfdsfhx? ;'rf? x'g]5g\ . kfl/jfl/s ;xof]u k|fKt eO/xnf .
wg' -o], of], e, le, e', w, kmf, 9, e]_
z'e;dfrf/ ;'Gg kfOPnf . ;fgf] sfdaf6 ljz]if pknAwL ldNnf . nfebfoL ofqfdf zl/s eOPnf .
ds/ -ef], h, lh, lv, v', v], vf], uf, lu_
;do ;fdfGo vfnsf] 5 . kfl/jfl/s :jf:Yof]krf/df 7'n} wg /flz vr{ xf]nf . zl//s cfn:o aGg]5 .
s'De -u', u], uf], ;f, l;, ;', ;], ;f], b_
wd{sd{ tyf ;dfh ;]jfdf dg nfUg]5 . ;dfhsf k|ltli7t JolQml;t /dfOnf] e]63f6 xf]nf .
dLg -lb, b', y, em, `, b], bf], r, lr_
dxTk"0f{ sfdsf] z'ef/De x'g]5 . dg ldNg] ;fyLsf] ;xof]u k|fKt eO/xnf . ldi7fGg ef]hg k|fKt x'g]5 .