श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेष्ठ ४ गते शनिबार, १८ मे २०१९ । वैशाख शुक्लपक्षका पूर्णिमा तिथि २३ः३९ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र विशाखा २३ः५५ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः१६ र सूर्यास्त ६ः४६ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेट एवं खानपिन हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ । शुभसमाचर सुन्न पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्या–मामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । लाभदायी यात्रा होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । अनावश्यक काममा फसिएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खेलकुद तथा तत्जन्य कार्यव्यवसायमा मन जानेछ । विछोडिएका साथीहरुसित रमाइलो भेटघाट होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सुनचा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षबाट सहायोग मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा केहि समस्या आइपर्नसक्छ । विश्वासपात्रबाट धोका होला । शिर सम्बन्धी समस्याले सताउला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । विछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । रमणिय स्थानको भ्रमणगर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।