जनवारसँग यौन सम्बन्ध राख्नु भनेको अतिनै क्रूर व्यवहार मानिन्छ किनभने यसमा केवल याैन सन्तुष्टिकालागी मात्र हुन गर्दछ । यसमा कुनै भावनात्मक सम्वन्ध रहदैन । यो एक प्रकारको जनावरमाथि हुने हिंसाको रुपामा मानिन्छ र यस्ता मुद्धाहरु दर्ता हुने गरेका छन् । यो दण्डनीय अपराध हो ।

पशुसँग राखिने यौन सम्बन्धलाई अक्सफोर्ड डिक्सनरीका अनुसार बेतिएलिनी भनिन्छ यसको अर्थ अति क्रूर व्यवहार भन्ने हुन्छ ।
तथापि नेसनल सेन्टर फर वायोटेक्नोलोजी इन्फरमेसन अर्थात एनसीबीआई वेबसाइटका अनुसार केही समुदायमा बेस्टिएलिटीलाई यौन संक्रमित बिरामीको उपचारको रुपमा पनि हेरिन्छ ।

एक सेक्सोलोजिस्टका अनुसार बेस्टिएलिटी यौन कुण्ठा र यौन कल्पनाका कारण हुने गर्दछ । कहिलेकाहिँ बच्चाहरुले पनि यस्तो प्रकारको स्वाभाव देखाउने गर्छन्, अक्सर बच्चाहरूले देखाउने यस्ता प्रकारका स्वाभावहरुमा अविभावकहरुले खासै चासो देखाएको देखिदैन बेस्टिएलिटी सम्बन्धी तयार पारेको एक रिपोर्टमा बच्चाहरूले गर्ने यस्ता प्रकार स्वाभावको नजर अन्दाज गर्नु खतरनाक हुन सक्ने बताएको छ ।

बेस्टिएलिटीका लागि वातावरण पनि जिम्मेवार हुने जानकारहरु बताउछन् । धेरै परिवार तथा साथीभाइका माझ यौनका विषयमा मानिसहरु खुलेर कुरा गर्न सक्दैनन् जसका कारणपनि मानिस आफ्नो यौन चाहना पुरा गर्न जनवारलाई प्रयो गर्ने गर्द छन् ।

एनसीबीआईको रिपोर्टका अनुसार अमेरीकाको उत्तरपूर्वी फ्लोरीडामा पशुमाथि हुने यौन हिंसामा सबै भन्दा बढि बाख्राहरु निसानामा परेका छन् । नेपालमा पनि यस्ता प्रकारका घटनाहरु निकै आउने गरेका छन् । नेपाल, भारत लगायत थुप्रै देशहरुमा यसलाई अपराधको रुपमा मान्ने गरीन्छ र सोहि अनुरुप कानुनहरु पनि छन् । तथापी हंगेरी, फिनल्याण्ड जस्ता देशहरुमा पशुसँग मानिसले याैन सम्पर्क गरेमा त्यसलाइ अपराध मानिदैन ।

एनसीबीआईको रिपोर्टले भन्छ कि नो असन्तुलित जीवन जिइरहेको छ त्यस्ता व्याक्तीहरुमा यस्तो प्रकार समस्या हुने गर्दछ, जस्तै बाल्यकालमा यौन हिंसा भोगेको अथवा घरेलु हिंसा या तनावमा जिवन विताइरहेको मानिसमा यस्तो प्रकारको समस्या हुने गर्दछ । यसलाई एक प्रकारको मनोरोग अथवा मनोविकारको रुपमालिन सकिन्छ ।

यस्ता प्रकारका मनिसलाई अवर्सिव थेरापि अर्थत उक्तमानिुलाई आफु जनवारसँग रहेको महसुस गराइनुका साथै विच विचमा करेन्ट पनि लगाइन्छ । जसकाकारण फेरी पनि यस्तो कुनै केही गरेको खण्डमा पिडा महसुस गराउदछ । एजेन्सीबाट