इटहरीमा बजार अनुगमन: विषादी प्रयोग गरेर पकाएको ४० कार्टुन आँप नियन्त्रण

alt
  • जेठ २९, २०७६
  • २९७ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान / बजारमा विषादी प्रयोग गरेर आँप वित्रmि वितरण बढेको छ । इटहरी उपमहानगरपालिकाको वजार अनुगमन टोलीले बजारमा विषदीयुक्त आँप विक्रि वितरण गदैं गरेको ४० कार्टुनआँप बुधबार नियन्त्रणमा लिएको छ ।
उपमेयर लक्ष्मी गौतमको संयोजकत्वमा बुधबार भएका अनुगमनमा इटहरीस्थित आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा भेटिएको आँप नियन्त्रणमा लिएको हो ।

होमस्टेमा भ्रमण बर्ष

धरान / होमस्टे (घरबास) पर्यटनमा आउने सबै पाउनाहरूल

चार महिनाको अभ्यासमा

जिरोपोइन्ट /  यहि असोज ३ र ४ गते वीरगञ्जमा सम्पन्न

धेरैका भरोसा डा. प्र

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुटुरोगीको उप

प्रादेशिक सञ्चारमाध्

समाजको विकास र अग्रगतिका लागि सञ्चार कार्य अति आवश्यक ह


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved