आज एकै दिने सात वटै प्रदेशको बजेट सार्वजनिक गरेको छ । सबैभन्दा ठूलो आकारका ेबजेट प्रदेश ३ को रहेको छ । ५० अर्वको बजेट सार्वजनिक गरेको छ । दोश्रोमा प्रदेश रहेको छ । उसले ४२ अर्व २० करोडको बजेट सार्वजनिक गरेको छ । सब भन्दा कम सुदुरपश्चिमको २९ अर्व रहेको छ । सात वटा प्रदेशको बजेट आकार यस प्रकार रहेको छ । +

प्रदेश १
४२ अर्ब २० करोड
गत बर्ष ३५ अर्ब २ करोड

प्रदेश २
करिब ३५ अर्ब
गत बर्ष २९ अर्ब

प्रदेश ३
५० अर्ब
गत बर्ष ३५ अर्ब

गण्डकी प्रदेश
३२ अर्ब १३ करोड
गत बर्ष २४ अर्ब

प्रदेश ५
३६ अर्ब ४१ करोड
गत बर्ष २८ अर्ब

कर्णाली प्रदेश
३४ अर्ब ३५ करोड
गत बर्ष २८ अर्ब

सुदुर पश्चिम प्रदेश
२९ अर्ब
गत बर्ष २५ अर्ब