कुन प्रदेशको कति बजेट(गत बर्षको तुलनासहित )

alt
  • असार १, २०७६
  • ९३ पटक पढिएको
  • ब्लाष्ट खबर

आज एकै दिने सात वटै प्रदेशको बजेट सार्वजनिक गरेको छ । सबैभन्दा ठूलो आकारका ेबजेट प्रदेश ३ को रहेको छ । ५० अर्वको बजेट सार्वजनिक गरेको छ । दोश्रोमा प्रदेश रहेको छ । उसले ४२ अर्व २० करोडको बजेट सार्वजनिक गरेको छ । सब भन्दा कम सुदुरपश्चिमको २९ अर्व रहेको छ । सात वटा प्रदेशको बजेट आकार यस प्रकार रहेको छ । +

प्रदेश १
४२ अर्ब २० करोड
गत बर्ष ३५ अर्ब २ करोड

प्रदेश २
करिब ३५ अर्ब
गत बर्ष २९ अर्ब

प्रदेश ३
५० अर्ब
गत बर्ष ३५ अर्ब

गण्डकी प्रदेश
३२ अर्ब १३ करोड
गत बर्ष २४ अर्ब

प्रदेश ५
३६ अर्ब ४१ करोड
गत बर्ष २८ अर्ब

कर्णाली प्रदेश
३४ अर्ब ३५ करोड
गत बर्ष २८ अर्ब

सुदुर पश्चिम प्रदेश
२९ अर्ब
गत बर्ष २५ अर्ब

साउन लाग्याे, बोलबम

देउराली । साउन महिनाको सुरुवातसंगै धरान उपमहानगरपालिकास

साढे दुई हजार कर्मचा

  काठमाडाै / राष्ट्रिय सतर्कता केन्द्रले गत

वीपी प्रतिष्ठानको नि

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्

पाँचथरमा पहिरै पहिर

 यासोक /  पाँचथरको कुम्मायक गाउँपालिकामा लामो


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved