श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ ९ गते सोमबार, २४ जुन २०१९ । आषाढ कृष्णपक्षको सप्तमी तिथि २३ः२८ बजेसम्म,उप्रान्त अष्ठमी, नक्षत्र पूर्वभाद्रपदा २२ः३७ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः१२ र सूर्यास्त ७ः०२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । पठन–पाठन तथा लेखन कार्यक्रममा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीसित भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धर्म–कर्म तथा समाजसेवामा मन लाग्नेछ । राजैनिक क्षेत्रमा तपाईको उच्च स्थान रहला । लाभदायी यात्रा होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरिर अश्यस्थ रहला । सानो कामको लागि ठुलै धनराशी खर्च हुनेछ । दिनको उत्तराशर्ध तिर शुभ समाचार सुन्न पाइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मिष्ठान्न भोजन प्राप्त होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । अनावश्यक कामको झनझट आइपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । अतिथी सेवा गर्नुपर्ने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । बन्न लागेको काममा केहि समस्या आइपर्नसक्छ । विश्वास पात्रबाट धोका हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्या–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला ।