श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ २७ गते शुक्रबार, १२ जुलाई २०१९ । आषाढ शुक्लपक्षको एकादशी तिथि २३ः०३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र विशाखा १८ः३८ बजेसम्म, उप्रान्त अनुराधा । चन्द्रमाराशि तुला, सूर्योदय ५ः१७ र सूर्यास्त ७ः०० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । विवाह व्रतवन्ध जास्ता कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा सक्रिय भइउला ।विछोडिएका साथीभाइसित रमाइलो भेटघामट होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्यखालको छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला । शरिर अश्वस्थ रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पर्यटन व्यवसायमा मन जानेछ । सानो कामबाट ठुलै उपलब्धी हासिल होला । मन प्रसन्न बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।मन प्रसन्न बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय राम्रो छ । व्यापार–व्यवसायमा सफलता मिल्ला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामुलक कार्यक्रममा संलग्न भइएला । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमाइलो वातावरण्मा दिन वित्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा रुचि बढुने छ । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्द्धछ । आर्थिीक संकटको सामना गर्नुपर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुन–चा“दी तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ ।राजनैतिक क्षेत्रमा तपाईको विशेष स्थान रहला । लाभदायी यात्रामा शरिक भइउला ।