धरान / आगामी साउन ४ गते काठमाडौंमा आयोजना हुने मिस्टर एण्ड मिस फेस अफ मारवाडीको फाइनलमा धरानका राहुल अग्रवाल प्रतिस्प्रधी छन् ।
धरानको दिल्ली पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत १७ बर्षीय राहुल अग्रवाल बिराटनगरमा भएको अडिशनबाट छनैटमा परेका हुन् ।
उनलाई पोपुलर च्वाईस अवार्डको लागि भोट गर्न www.nmagnepal.com मा भएको फेस अफ मारवाडीको लिंक मा गएर राहुल अग्रवालको फोटोमा भोट गर्नुपर्ने हुन्छ भने MRFOM  मा भएको फेस अफ मारवाडीको लिंकमा गएर राहुल अग्रवालको फोटोमा भोट गर्नुपर्ने हुन्छ भने MRFOM स्पेस  ५ टाइप गरि ३३००११ मा एसएमएससमेत गर्न सकिन्छ ।
साउन ४ गते चर्चित इन्डियन टिभी होस्ट करन कुन्द्रा , मिसेज इंडिया अर्थ २०१७ श्वेता चौधरी र चर्चित मोडल सिर्जना रेग्मीको बिशेष सहभागिता रहने फेस अफ मारवाडीको दोस्रो सिजनमा ८ जना युवक र ८ जना युवती गरि १६ जना प्रतिस्प्रधी रहेका छन् ।
राहुल अग्रवाललाइ भोटिंग को लागि राहुल अग्रवाललाइ भोटिंग को लागि लिंक