बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

alt
  • श्रावण ४, २०७६
  • २६३ पटक पढिएको
  • रासस

ओखलढुङ्गा / बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए । मगरले बालिकालाई प्रलोभनमा पारेर गत असार ३० गते शौचालयमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ ।

पक्राउ परेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएकोे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनायो ।

सप्तरीमा स्वास्थ्य व ...

राजविराज  /  रामराजाप्रसाद सिंह स्वास्थ्य विज ...

खानेपानीमा भ्रष्टचार ...

बिर्तामोड /  साना शहरी खानेपानी तथा सरसफाई संस्था ...

नेपालले हात पार्याे ...

ब्लाष्टखबर। २ –१ गाेल अन्तरले भुटानलाई हराउँदै पु ...

‘समानताको पुस्ताः बल ...

धरान  / ७१ औ अन्तर्राष्ट्रिय मानब अधिकार दिवस ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved