अण्डर १६ साफकालागि नेपाली राष्टिय टिमले गर्यो बिदाई

alt
  • भदौ १, २०७६
  • ८८ पटक पढिएको
  • ब्लाष्ट खबर

इटहरी । भारतको कोलकत्तामाबुधबारदेखीहुने अण्डर १६ साफच्याम्पियनसीप फूटबल प्रतियोगिताको लागि नेपाली राष्टिय टिमलाई इटहरीबाट विदाई गरिएको छ । इटहरीमागत साताआएको राष्टिय टिमलाई एक सातालामो बन्द प्रशिक्षण पछिआइतबार राष्टिय टिमले बिदाई गरेको हो ।

एन्फा सुनसरीले इटहरीमा एक कार्यक्रमको आयोजनागरि अखिल नेपाल फूटबल संघका अध्यक्षकर्माछिरिङ शेर्पालगायतकापदाधिकारीले टोलीको बिदाइ गरेका हुन । एन्फा सुनसरी अध्यक्ष केशवकार्कीका अनुसार एक सातालामो इटहरीको बन्द प्रशिक्षणपछी अण्डर १६ राष्टिय फूटबल टिम सोमबार कोलकता प्रस्थानगर्ने छ ।

नेपालले पहिलो खेल भारतसंग बुधबार खेल्ने मुख्यप्रशिक्षक सुनिलश्रेष्ठले जानकारी दिए । बिदाइतथा सुभकामनाकार्यक्रममाबोल्दै एन्फाअध्यक्षकर्माछिरिङ शेर्पाले पदाधिकारीमा धेरै महत्वकांक्षा बढेको गुनासो गरे । कार्यक्रममाबोल्दै शेर्पाले एन्फाकापदाधिकारीहरुले यो भएनत्यो भएनभनेर गुनासो मात्रगर्ने गरेको बताए ।

सातै प्रदेशमा टेक्निकल सेन्टर सञ्चालनगर्ने एन्फाको योजना रहेकाले खेलाडी उत्पादनमाउल्लेख्य प्रगतिहुने उनको भनाइथियो । कार्यक्रममाएन्फाप्रबत्ता किरण राईले एन्फाले फूटबलको बिकासकालागी रणनितिक रुपमाकामगरिरहेको बताए । कोलकतामाहुनलागेको साफ अण्डर १६ फूटबल प्रतियोगिताको लागी इटहरीको हावापानीअनूकुल रहेकाले इटहरीमा बन्दप्रशिक्षण गरिएको बताए ।

एन्फाकामानार्थ बरिष्ठ उपाध्यक्षकिशोर राईले अहिले पनिअधिकार प्राप्तीको लागीएन्फामा संघर्ष गर्नुपर्ने अवस्था रहेको बताए । फूटबलमा लागेका पदाधिकारीहरुले कमबोल्ने तर धेरै कामगर्नुपर्ने अवस्थाआएको उनको भनाइथियो ।

राजश्व छली गरेको आरो

  काठमाडाैं / राजश्व छली गरेको आरोपमा तीन व

झापामा जङ्गली च्याउ

  झापा / झापाको कमल गाउँपालिका–५ मा व

देश भरका स्वास्थ्य स

  काठमाडाैं / संविधान दिवसका अवसरमा सरकारी

आजदेखि ब्लाष्ट दैनिक

धरान / आजदेखि ब्लाष्ट टाइम्स दैनिक २५ वर्षमा प्रवेश गरे


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved