धरान / नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएको पार्टी श्रोतले जनाएको छ ।

स्थायी कमिटी सदस्यका दाबेदार मानिएका साहको नाम कमिटीमा परेको थिएन । नाम नपेर पछि उनी असन्तुष्ट थिए । यो अवधीसम्म उनी मौन बसेका थिए । नेतृत्वले असहयोग गरेको भन्दैं उनले राजीनाम बुझाएका छन् । उनी पूर्व शहरी  विकास मन्त्रीसमेत हुन ।