बर्खामा खेतिपाती सकेर पूर्वी नेपालका शहरहरू तथा भारतको सिक्किम, दार्जेलिङ्गलाई संगीतमय बनाउदैं हिडेका झापाको  दक्षीणी भेग नेपालकै हाेचाे स्थान केचनाकबल गाउपालिकाका शिव गन्धर्व र उनका साथीहरू धरानको मुटु भानुचौकलाई संगितमय बनाउदैं ।

लोप हुनैलागेको गन्धर्व जातिको पुर्खौली पेसाको रूपमा रहेको साराङ्गी बजाउने र गाउँदै गाउँ शहरमा हिडेने पेशालाई भोजपुरबाट बसाइ सरी आएका गाउपालिका भित्रको सानो बस्ती संगीत चौकमा रहेका करिव चालिस घर गन्धर्वहरू पूर्वी नेपालका शहरहरू यसरी गाउदै हिडेको देख्न पाइन्छ । सारंगी सस्कृतीलाइ जाेगाउने अाजभाेली   यीनै घुमुवा गन्धर्वहरू मात्र रहेका छन् ।