रानाघाटकी 'लता मंगेशकर' रानु मंण्डल भाइरल

  • भदौ १०, २०७६
  • २७७ पटक पढिएको
  • ब्लाष्ट खबर

रेलवे स्टेसनको बेन्चमा बसेर गीत गाइरहेकी एक भातीय महिलाको भिडियो  यतिवेला भाइरल बनेको छ ।

भारतको पश्चिम बंगालको रानाघाट स्टेसनमा लता मंगेशकरको  गीत  'एक प्यारकी नग्मा हें'  गाइरहेकी उनको भिडियो केही समय अगाडी सामाजिक संञ्जालमा भाइरल बनेसंगै यतिवेला बलिउड गायक तथा संगीतकार हिमेश रेशमिया र उनको अर्को भिडियो भाइरल बनेको छ । 

रेल्वे स्टेसनमा गीत गाएर पेट पाल्दै आएकी ती भारतीय महिला हुन रानु मंण्डल ।  सामाजिक संञ्जालमा अत्याधिक रूचाइएपछि  खोजि भएकी मन्डललाई रानाघाटकी लता मंगेशकर पनि भन्न थालिएको छ।

सामाजिक संञ्जालबाट चर्चामा आएकी मंण्डल टेलिभिजन कार्यक्रम ‘सुपरस्टार सिंगर’ मा पुगेपछि कार्यक्रमका जर्ज हिमेश रेशमियाले उनको स्वरबाट प्रभावित हुदै फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’का लागि  गीत गाउने अवसर दिए पछि झन चर्चामा आएकी छिन् । 

यतिबेला सामाजिक संञ्जामा  हिमेश रेशमियाको गीत 'तेरी मेरी  कहानी'को स्टुडियो रेकर्ड गराउँदै गरेको भिडियो र रेल्वे स्टेसनमा लता मंगेशकरको 'एक प्यारकी नगका हें'  गाउदै गरेको भिडियो नेपालमा पनि भाइरल भइरहेको छ ।

एन्फा एकेडेमी कपको उ

धरान / धरानसिथत एन्फा एकेकेमीमा आयोजित पहिलो पटक भ

कञ्चनजंघामा ज्ञानेन्

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे क्षेत्रमा दैवी प्रको

लेटाङमा प्रथम मेयर क

पथरीशनिश्चरे । “लेटाङ नगरको सान, खेलकुदसहितको युव

चौदण्डीगढी पर्यटकीय

उदयपुर । पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउका लागि ऐतिहा


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved