श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र २२ गते आइतबार, ८ सेप्टेम्बर २०१९ । भाद्र शुक्लपक्षको दशमी तिथि २३ः२४ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मुल १०ः४१, उप्रान्त पूर्वषाढा । चन्द्रमाराशि धनु, सूर्योदय ५ः४६ र सूर्यास्त ६ः१६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
झुटो आरोप आइपर्दा समस्या खेप्नुपर्ला । सरकारी निकायको भय हुने देखिन्छ । दाम्पत्य जीवनमा केही समस्या होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय खर्चिलो देखिन्छ । सोचे जस्तो प्रगति नहु“दा मन खिन्न रहला । पारिवारिक समस्या बढेर जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आधुनिक विषयको अध्ययनमा रुचि बढ्नेछ । औद्योगिक क्षेत्रको भ्रमण होला । अध्ययन अध्यापनको क्षेत्रमा राम्रै प्रगति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्त्रीहरूको सहयोगले कार्यसम्पादमा सहयोग पुग्नेछ । परिवारमा माङ्गलिक कार्यको चर्चा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम, इमान र प्रतिष्ठामा वृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । अरूको मन सजिलै जित्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायमा राम्रै आम्दानी होला । पढाइ लेखाइमा मन जानेछ । दाम्पत्य जीवनको उतारचढाव हट्दै जानेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक क्षेत्र कमजोर रहला । कार्य सम्पादनमा सफलता मिल्नेछ । विचार गरेर निर्णय लिनु उचित हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भाग्यले विभिन्न अवसर जुटाउनेछ । आँटेका कार्य पूरा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । दिन उत्तम छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूलाई प्रभावित पारेर काम बन्नेछ । सानातिना समस्या देखा पर्नेछन् । सजग भएर कार्य गर्नुहोला

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
इष्टमित्रबाट धोका हुन सक्नेछ । कार्यमा अवरोध हुनेछ । नया“ कार्य थालनी गर्न प्रतिकुल समय रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक कार्यमा मन जानेछ । यात्राको योग रहेको छ । नया“ ठाउ“ घुम्ने अवसर प्राप्त हुनेछ । दिन राम्रो छ ।