धरान/ ब्लाष्ट रजत महाेत्सव २०७६ काे रक्तदान कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले रगत दान गर्दै विराटनगर कार्यक्रम शुरू भएकाे छ ।

ब्लाष्ट टाइम्स दैनिकको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा आज (शुक्रबार) धरान, इटहरी, इनरूवा, विराटनगर, विराटचोक, दमक, विर्तामोड, धनकुटालगायतका स्थानहरूमा रक्तदान कार्यक्रम भइरहेको छ ।

brt2 brt1 brt3