आजकाे राशिफल श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र २८ गते शनिबार, १४ सेप्टेम्बर  २०१९ । भाद्र शुक्लपक्षकाे पूर्णिमा तिथि ८ः४१ बजसेम्म, उप्रन्त प्रतिपदा , नक्षत्र पवूर्भादप्रदा २२ः४७ बजसेम्म, उप्रान्त पूर्वभाद्रपदा । चन्द्रमाराशी, सुर्याेदय ५ः४८ र सुर्यास्त ६ः०९ बजे हनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय उत्तमखालको छ । व्यापारमा सोचेभन्दा राम्रो सफलता मिल्ला । साथीभाइको सहयोग प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) माया–प्रमकाे सम्बन्ध विस्तार हनुछे । कार्य व्यवसायमा सफलता मिल्ला । सञ्चार क्षेत्रको काममा सक्रिय भइएला ।

मिथनु (का, कि, कु, घ, ङ, छ, के, काे, ह) वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । साथीभाइ तथा आफन्तकाे माया–ममता प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मद्दुा–मामिलामा तपाइकाे विजय हुनेछ । नयाँ कार्यको शुभारम्भ हुनेछ । मातृपक्षको विशेष सहयोग प्राप्त होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तमखालको छ । सामाजिक कामबाट मान–सम्मान मिल्ला । दाम्पत्य जीवन सुखमय वातावरणमा बित्ला ।

वृिश्चक (ताे, ना, नि, नु, ने, नाे, या, यि, यु) वैदेशिक क्षेत्रको काममा संलग्न भइएला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । दिन शुभ छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । अवरुद्ध रहको कामकाजहरू सचुारु हनुछेन्। रमाइलोमा दिन बित्ला ।

मकर (भाे ज, जि, खि, खु, खे, खाे, गा, गि) धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । राजनैतिक निकायमा तपाईंको उच्चस्थान रहला । लाभदायी यात्रामा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अध्ययन–अध्यापनमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । साथीभाइको विशेष सहयोग मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । आमदानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ