दमक / चार्डपर्वलाई भड्कीलो र तडक भडक नबनाउन दमक नगरपालिकाले आग्रह गरेको छ ।
दशैँलाई सौहार्द र संस्कृती जगेर्णाका रुपमा मनाउन नगरले पत्रकार सम्मेलन गरेर नगरबासीलाई आग्रह गरेको हो । नगरपालिकाकी कार्यबहाक प्रमुख गीता अधिकारीले प्रधानमन्त्री ओलीको कार्यक्रम र दँशैलाई सभ्य भएर मनाउने बारेमा जानकारी दिएकी हुन् ।