घुमाउने वहानामा बलात्कार 

alt
  • आश्विन २८, २०७६
  • ३,१५२ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान / घुम्ने वहानामा एक युुवतीलाई जंगलमा लगि बलात्कार गरि फरार रहेका धरान–५ देउरालीका मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
१९ बर्षीय राईलाई गत असोज २६ गते देरालीबाटे नियन्त्रणमा लिई आज जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।
खेटाङ घर भएका राईले गत भदौं १८ गते साँझ ती किशोरीलाई ललाई फकाई बोलाई बगरकोट घुम्ने बहानामा सेउती खोला जँगलमा लगी जवरजस्ती करणी गरेको पीडितले बताइकी छन् । पछिल्लो पटक भदौं २२ गते बुढासुब्बा मन्दिरमा पीडितलाई छाडी फरार भएको प्रहरीले जनाएको छ । ती बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ ।

नेकपा तथा विभिन्न पा ...

धरान । नेपाली कांग्रेसको घरदैलो कार्यक्रम अन्तरगत धरान ...

इटहररीका नागरिक समाज ...

इटहरी । भारतले लिपुलेक, कालापानीलगायतको भूमी कब्जा गरेक ...

भारतीय विस्तारवाद व ...

भण्टाबारी/ भारतले नेपाली भू–भाग मिचेको भन्दै सुनस ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved