तस्विरमा गण्डकी प्रदेशको गहना पोखरा

alt
  • कार्तिक २, २०७६
  • १६७ पटक पढिएको
  • तस्विरहरूः डि कार्की

धरान / गण्डकी प्रदेशको गहना पोखरा एउटा पर्यटकीय शहर हो । विसं २०५२ माघ १८ गते उपमहानगरपालिका घोषित पोखरालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विसं २०७३ फाल्गुन २७ गते महानगरपालिका घोषणा गरेको थियो ।

pokhara4

पोखरा महानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थान हो । फेवा ताल, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट, स्तुम्पा, चमेरे गुफा, सेती नदि, गोर्खा संग्रालय पोखराका गहना हुन । देश अनि बिदेशबाट हजारौं पर्यटक पोखरा भ्रमण गर्न आउने गर्दछन् । विशेष गरेर लेक साइट पर्यटकीय क्षेत्र घोषण गरिएको छ । यहाँ २४सैं घण्टा बजार खुल्ला रहन्छ । विदेशी पर्यटकहरुको चहलपहन यहाँ बढि हुन्छ । यहाँ खाना बस्नका लागि स्तरिय होटलहरु रहेका छन् । यहाँका एक दर्शन जति पर्यटकीय गन्तव्यहरु घुम्नका लागि गाडी रिर्जभ गरेर घुम्न सकिन्छ । साइकल, स्कुटी, मोटरसाइकलसमेत भाडामा लिएर घुम्न सकिन्छ ।

fewa lake pokhara7 bindabasini

debit fall gupteshor fewa lake

phokhara pokhara1 lake phewa pokhara2 pokhara3 pokhara5 rupa tal stumpa1 stumpa

पाइपलाइनमा रहेका योज ...

धरान / निर्वाचन आयोगले रिक्त भएको स्थानमा मंसिर १४ ...

कांग्रेसले वडा वडामा ...

धरान  / धरानको मेयरमा नेपाली कांग्रेसक ातिलक ...

नोवेल मेडिकल कलेजसहि ...

काठमाडौं / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पह ...

धरान १७ का जनताको ...

धरान / धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved