धरान / गण्डकी प्रदेशको गहना पोखरा एउटा पर्यटकीय शहर हो । विसं २०५२ माघ १८ गते उपमहानगरपालिका घोषित पोखरालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विसं २०७३ फाल्गुन २७ गते महानगरपालिका घोषणा गरेको थियो ।

pokhara4

पोखरा महानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थान हो । फेवा ताल, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट, स्तुम्पा, चमेरे गुफा, सेती नदि, गोर्खा संग्रालय पोखराका गहना हुन । देश अनि बिदेशबाट हजारौं पर्यटक पोखरा भ्रमण गर्न आउने गर्दछन् । विशेष गरेर लेक साइट पर्यटकीय क्षेत्र घोषण गरिएको छ । यहाँ २४सैं घण्टा बजार खुल्ला रहन्छ । विदेशी पर्यटकहरुको चहलपहन यहाँ बढि हुन्छ । यहाँ खाना बस्नका लागि स्तरिय होटलहरु रहेका छन् । यहाँका एक दर्शन जति पर्यटकीय गन्तव्यहरु घुम्नका लागि गाडी रिर्जभ गरेर घुम्न सकिन्छ । साइकल, स्कुटी, मोटरसाइकलसमेत भाडामा लिएर घुम्न सकिन्छ ।

fewa lake pokhara7 bindabasini

debit fall gupteshor fewa lake

phokhara pokhara1 lake phewa pokhara2 pokhara3 pokhara5 rupa tal stumpa1 stumpa