नेकपाका मजदुर मैदानमा

alt
  • कार्तिक २३, २०७६
  • ७३ पटक पढिएको
  • ब्लाष्ट खबर

 धरान । आगामी १४ गते हुन गईरहेको उप निर्वाचनमा धरानमा नेकपाका उमेद्वार प्रकाश राईलाई जिताउन १ सय ३५ सदस्यीय मजदुर परिचालन उपसमिति घोषणा भएको छ । उपसमितिको घोषणा गर्दै मजदुर परिचालन उपसमितिका संयोजक भीमज्वाला राईले अब धरानका मजदुरहरु मैदानमा परिचालन हुने बताए । धरानमा रहेको दुईवटै टङेड युनियन महासंघहरु जिफन्ट र अन्टुफ आवद्ध मजदुरहरुको एक भेलाले जिफन्ट राष्टिङय कमिटी सदस्य तथा नेकपा सुनसरी सदस्य भीमज्वाला राई संयोजक रहेको मजदुर परिचालन उप समिति घोषणा गरेको हो ।

उपसमितिको सहयोजकहरुमा मुक्तिनाथ गिरी, शमशेर बर्देवा, ईन्द्र सुवेदी, यामकला मग्राती, लिला प्रधान रहेको छ । सदस्य सचिव लक्ष्मी बांनिया क्षेत्री रहेका छन् यातायात, निर्माण क्षेत्र, उद्योग, सरसफाई, सुरक्षा, स्वरोजगार लगायतका क्षेत्रका मजदुरहरु रहेको उपसमितिको अनुगमन गर्नका लागि मोतीराज सुनुवार, फिपराज वेघा, रंगलाल गिरी, प्रेमगैगा गिरी, शिव तामा³, सिंहवहादुर पराजुली,भीम गोले र बसन्त पाख्रीन रहेको अनुगमन समिति रहेको छ । विभिन्न क्षेत्रमा काम गर्ने करिव ३० हजार मजदुरहरु बसोबास गर्ने धरानमा मजदुरहरुको साथ, सहयोग र अमुल्य मत नेकपाका उमेद्वार प्रकाश राईलाई हुने उपसमितिका संयोजक भीमज्वाला राईले बताए । यसका लागि विभिन्न ९ वटा उप समितिहरु निर्माण गरेर मजदुरहरुको घरदैलोमा उप समिति परिचालित हुने पनि राईले बताए ।

इटहररीका नागरिक समाज ...

इटहरी । भारतले लिपुलेक, कालापानीलगायतको भूमी कब्जा गरेक ...

भारतीय विस्तारवाद व ...

भण्टाबारी/ भारतले नेपाली भू–भाग मिचेको भन्दै सुनस ...

बालमैत्री विद्यालय ...

सरकारले विद्यालयहरूलाई बालमैत्री बनाउने नीति ल्याएको नि ...

कालापानी नेपालकै भू– ...

नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो । तर, भारतले लिपुल ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved