मसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट धरानको मेयर पदका उम्मेद्वार प्रकास राई धरानलाइर्मे अत्यवश्यक व्यक्ति हुन ।
ततकालिन मेयर तारा सुब्बाको निधन पछि धरान उपमहानगरपालिकाको विकास र सुशासनका लागि नेकपाले अगाडी सारेका योजनाहरुलाई कार्यान्वयन गर्नका लागी एउटा सहि र सक्षम प्रतिनिधि आज नेकपा पार्टीले छानेको छ ।

मेयर पदका लागी नेकपा भित्र योग्यता क्षमता भएका थुप्रै आकाक्षीहरु रहदा रहदै पनि प्रकास राई छानेको छ । भूमिगत काल देखिनै कम्युनिष्ट पार्टीमा काम गर्दै आएको एक निष्ठावान इमानदार नेताका रुपमा परिचित प्रकाश एउटान धरानका लागि उज्यालो प्रकाश हो ।

साविक एमाले र माओवादी केन्द्रले यस अघि जार िगरेको घोषणा पत्रर प्रतिवद्धता अगाडी सारिएका विकास निमार्णका योजनाहरु र पार्टीको दृष्टीकोणलाई अगाडी बढाउन प्रकाश राई सक्षम व्यक्ति हुनु हुन्छ । सालिनता, निर्णय गर्न सक्ने क्षमता, प्रखरता, अनुशासन उहाँको जीवनका गुण हुन । धराने जनताको भावनालाई बुझेर काम गर्न सक्ने मान्छे कोही छ भने उही प्रकाश राई हो । जनताको भावना बुझेर नेकपाका तवाम उम्मेद्वारको भीडबाट प्रकाश राई भुल्किएका छन् । उहाँलाई मत दिएर जिताउदा धरान र धरानेको सम्वृद्धि निश्चित छ । धरानवासीहरु ढुक्क भए हुन्छ ।
जयकुमार राई
प्रतिनीधि सभा सदस्य
सुनसरी क्षेत्र नं. १,

75328588_2641586852546176_8050371242311548928_n