ब्लाष्टखबर ।  अघल्लिो पटक १७ नम्बर वडा १०३२ मत ल्याएको कांग्रेसले यस पटक दाेब्बर बढाएर २२२५ मत ल्याएको छ । स्थानिय तहको निर्वाचनमा २० वटै वडामा उमेदवारी दिएपनि तत्कालिने माओबादीले १८९९ मत ल्याएर १७ मात्र विजयी बनेका थियाे । तत्कालिन एमालेले १३९५ मत प्राप्त गरेको थियो । तत्कालिन माओबादी र एमालेको गरी
३२९४ मत प्राप्त गरेका थिए ।

तर यसपट पार्टी एकीकरण पस्च्यात भएको उपनिर्वाचनान नेकपाले २२६५ मत मात्र प्राप्त गरेको छ ।