ब्लाष्टखबर । भक्तपुर क्षेत्र नम्बर १ (क)  प्रदेशसभा सदस्यमामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेले प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकाललाइ २२४३ मत अनन्तरले  हराउदै १३,४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।