किशाेरीहरूकाे व्याक्तीत्व विकासकालागी भन्दै संञ्चालन हुदै आएकाे पूर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चलकाे १० औं संकरण  मिस पूर्वाञ्चल २०१९ मा प्रदेश १ का १० बढि जिल्लाका २० जना किशाेरीहरू प्रतिस्प्रधामा यतिवेला धरानमा आएका छन् ।

लामाे समयदेखी धरानमा रहेर विभिन्न खाले छनैट चरणहरू पार  गर्दै आएकी प्रतिस्प्रधी अंक १ अनुसा लिम्बू भन्छिन्  । देश र मलाई फाइदाहुने गरीकाे केही गर्न चाहन्छु । भिडियाेमा