लैखम गाउँ, जहाँ देउसी भैलो खेल्न पाइँदैन

जाजरकोट । जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भएपनि यहाँको एक गाउँमा भने सुनसान देखिएको छ । बारेकोट गाउँपालिका–४ लैखममा यसबखत सुनसान देखिएको हो । लैखम नजिकैका गाउँमा तिहारको देउसी, भैली खेल्ने युवायुवतीको दर्जनौ समूह आएपनि लैखम गाउँमा भने आउन कसैले मान्दैनन् । वर्षांैदेखि महादेवको भैलो प्रत्येक दुई वर्षमा एकपटक गाई तिहारका दिनदेखि महिना दिनसम्म […]

तेह् वर्षिय बालिका सौता लाग्न गए पछि………

दुलारी/ कक्षा ६ मा बढ्ने १३ वर्षिय वालिका ३ जना छोराछोरीकी आमासँग सौता लाग्न गईन भन्दा सबैलाई विश्वास नलाग्न सक्छ । तर यो सत्य हो । मोेरगं सुन्दरहरैचा ७ की १३ वर्षिय वालिका सौता लाग्न गएकी हुन । वालिकालाई गाउँलेहरुले उद्धार गरेका छन ।  सुन्दरहरैचा ७ की उक्त वालिकालाई पथरी ३ का २३ बर्षका लक्ष्मण […]

विस्तारै बाँदर झैं बन्दैछिन् बालिका

एजेन्सी/यी बच्ची जहाँ जहाँ जान्छिन् उनलाई मानिसहरुले घुरेर हेर्छन् । उनले जे काम गर्छिन् मानिसहरुले अनौठो नजरले हेर्छन् । कारण यत्तिमात्र हो की उनको अनुहार पूरै भुत्लाले ढाकिएको छ । सोही कारण मानिसहरुले उनको नाम नै बदलेर बाँदरमुखे अर्थात् मंकी फेस राखिदिएका छन् । यिनको वास्तविक नाम सुपात्रा सासुफान हो । थाइल्याण्डको बैंकककी सुपात्राको अनुहार […]

लाज ढाक्न कपडा नै नचाहिने कपाल नै काफी

एजेन्सी/बेलायतको लन्डनमा बस्ने मेलगोरजाता कुलजाइक नामक युवतीको कपाल यति लामो र बाक्लो छ कि उनले आफ्नै कपालको गाउन बनाएर लाज ढाक्न सक्छिन्, आपत परेको बेला । कुलजाइकको कपाल यति घना छ कि सायदै दुनियाँमा अरु महिलाको होला । वास्तवमा उनले ७ वर्षकी छँदादेखि नै कपाल बढाउने निर्णय गरेकी थिइन् । उनले आफ्नो कपाललाई सही लुक […]

पूर्वी अफ्रिकाको चलनः युवतीको योनी सिलाउनेदेखि स्तनमा आइरन गर्ने सम्म

काठमाडौं/पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसले छोरी मान्छेको योनी सिलाइ दिन्छन् । छोरी मान्छेले विवाह अगाडि यौन सम्पर्क नगरुन भनेर उनीहरुको योनी सिलाइन्छ। यसरी योनी सिलाउँदा युवती विभिन्न रोगको सिकार हुने गरेका छन्। विवाह गरेपछि सिलाइएको योनी खोलिन्छ । परम्पराका नाममा महिलामाथि हुने यो अमानवीय व्यवहार अहिले पनि जारी छ। विवाह पहिला सेक्स गर्न खुल्ला […]

पुरूषकाे मलद्वारभित्र भेटियो १ किलो सुन

तस्करहरुका काइदा अनेक हुन्छन् । हुँदाहुँदा तस्करहरुले मलद्वारभित्र लुकाएर सुनको तस्करी गर्न थालेछन् । घटना श्रीलंकाको हो । हालै एक श्रीलंकाली पुरुषलाई पुलिसले कोलम्बो एयरपोर्टमा पक्राउ गर्यो । एयरपोर्टको डिपार्चर कक्षबाट पक्राउ परेको ती व्यक्तिमाथि शंका लागेर खानतलासी गर्दा उनको मलद्वारभित्र छिराएको झण्डै एक किलो सुन बरामद भएको छ । ४५ वर्षका ती पुरुष भारतका […]

मोदीसँग बिहे गर्न पाउनु पर्यो भन्दै एक महिनादेखि धर्नामा महिला

काठमाडौं/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पति बनाउनका लागि राजस्थानकी एक महिला विगत एक महिनादेखि धर्नामा बसेकी छन् । मोदी आफैं उनलाई भेट्न नआउन्जेलसम्म धर्नामै बस्ने महिलाको भनाइ छ । दिल्लीको जन्तरमन्तरमा धर्ना दिइरहेकी महिलाको नाम ओम शान्ति शर्मा हो । यी ४० वर्षीया महिलाले मोदीलाई साथ दिने इच्छा राखेको बताइन् । पत्रकारहरूले महिलालाई प्रश्न गर्दा उनले […]

सोनामाई मन्दिरमा भूत मेला शुरु

गौशाला/ बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा शुक्रबारदेखि भूत मेला शुरु भएको छ । औरही नगरपालिकामा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि लागेकोे सोनामाई मन्दिरका पुजारी कामेश्वर झाले बताए । बडादशैँको षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने […]

देह व्यपारका लागी अामाले बेचिन् छाेरी

एजेन्सी/१२ वर्षको उमेरमा आफ्नै आमाले बेचेकी छोरी २४ वर्षको उमेरमा घर फर्किएर आएकी छन्। उनी एक युवकको सहयोगमा प्रहरीद्वारा उद्धार भएपछि १२ वर्षपछि घर फर्किन सफल भएकी हुन्। यो घटना भारतस्थित जबलपुर भन्ने स्थानको हो। १२ वर्षको उमेरमा उनलाई आमाले गाडीमा बसाएर शहर लगेकी थिइन्। उनले छोरीसँग ती मान्छेहरुले पढाइदिने समेत बताएकी थिइन्। त्यही बस्न […]

अब पाइनेछैन भाडामा सेक्स डल

यौन गुडिया भाडामा दिने एक चिनिया कम्पनीले व्यापक आलोचना र विवादका कारण सेवा सुरु गरेको दोश्रो दिनमै सेवा बन्द गर्नुपर्यो । टच नामक कम्पनीले गत हप्ता बेइजिङमा पाँच प्रकारका सेक्स डल भाडामा दिने सेवा सुरु गरेको थियो । तर उजुरी तथा आलोचना पश्चात कम्पनीले उक्त सेवा बन्द गर्ने फैसला गरेको हो । चिनिया सोसल मिडिया […]

1 2 3 8
ताजा अपडेट