ज्याकी नामले चिनिदा दुःख लाग्छ : सीमान्तदास उदास

१. लगभग एक दशक भैसक्यो पर्दामा देखिँदैन तपाईलाई केमा व्यस्त हुनुभयो ? – अहिले फिल्मीक्षेत्रमा भन्दा बढी सक्रिय व्यवसायमा छु । फाइनान्स सम्हाल्दै छु । निकै सेन्सिटिभ क्षेत्र भएकोले गर्दा अन्य कुरामा समय दिन सकेको छैन । २. व्यवसाको कुरा खुलेर भन्न मान्नु भएन किन नि ? – गोप्यताको महत्व हरेक क्षेत्रमा हुन्छ । मानिसका […]

मोडलिङ र फिल्मक्षेत्र धेरै फरक छ

करिब ३५ वटा म्युजिक भिडियो गरेका मोडल ह्यारी योञ्जनले दीपक लिम्बूको ओ माइ डार्लिङ, सुमी चाम्लिङको लस मा लस लगायतका भिडियोमा अभिनय गरिसकेका छन् । मोफसलबाट काठमाडाैँमा होमिएर सङ्घर्ष गरिरहेका उनै कलाकारसँगको अन्तरङ्ग : १. मोडलिङमा कसरी लाग्नुभयो ? –सुरुमा स्टेज प्रोगाम गर्थें । विस्तारै फिल्मक्षेत्रमा लगाव बढ्यो । एकैपटक पुग्न गाह्रो हुने, त्यसैले म्युजिक […]

‘हँसाउने कलाकार भनेर चिनिन चाहन्छु’ : कमेडियन गणेश इसारा

कमेडियन गणेश इसारासँगको अन्तरङः १. केमा व्यस्त हुनुहुन्छ ? नेशनल आइकन २०१७ को इभेन्ट म्यानेज गरिरहेकोछु । कार्यक्रम हुँदा हँसाउने गर्छु । २. गायकदेखि कसरी कमेडियन कसरी बन्नुभयो ? कलाकारितामा गायक भएर आएको थिए । हजारवटा सिडी बजारमा ल्याएको १५०० पिस बनेर फर्किएपछि कमेडिएन बन्न बाध्य भए । सानैदेखि ठट्टा गर्ने विस्तारै हँसाउन नै सजिलो भयो […]

एनअारएन अध्यक्ष घले माथि लागेकाे अाछेपबारे मुख खाेले

काठमाडौं /यस्तो लाग्छ, एनआरएन अध्यक्ष शेष घले र श्रीमती जमुना गुरुङ लैला-मैजनुजस्तै हुन् । उनीहरुवीच नङ र मासुजस्तो प्रेमपूर्ण सम्बन्ध नभएको भए अष्ट्रेलिया पसेर उनीहरुले आफूलाई सफल व्यवसायी बनाउन शायदै सम्भव हुने थियो । अध्यक्ष घलेको दोस्रो कार्यकाल सकिन अब केही महिनामात्रै बाँकी छ । काठमाडौंमा हुने विश्व सम्मेलनबाट घलेले नेतृत्व हस्तान्तरण गर्दैछन् । तथापि […]

‘यहाँ पढे पछि बेरोजगार बस्नु पर्दैन’

लामो समय होटल व्यवस्थापनमा अध्यापन गराइ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अनुभव सम्हालेका इटहरीका युवा व्यवसायी पृथ्वीराज पराजुली एक दशक बढी यसै क्षेत्रमा रहेर अष्ट्रेलियामा अध्यापन गराए । काठमाडौंमा पनि उनले होटल व्यवस्थापन अध्यापन गराए । अहिले यो अनुभवलाई उनले अहिले इटहरीका युवामाझ पस्कदै आएका छन् । युवाको रोजाईमा परेको होटल व्यवस्थापनको कोर्षको लागि उनले इटहरीमा […]

‘संगीत हाम्रो हरेक नसा–नसासम्म पुग्ने चिज रहेछ’

पूर्वाञ्चल सिङ्गीङ स्टारको तयारी कस्तो हुँदैछ ? साउन अन्तिम या भदौ पहिलो हप्ताबाट यसको अडिसन सुरु हुँदैछ । त्योभन्दा पहिले प्रेसमिट गरेर सबैलाई जानकारी गराउनेछु । अहिले मानसिक रुपमा तयारी भैरहेको छ, काम सुरु गर्न बाँकी छ । रियालिटी शो लाई निरन्तरता दिइरहनु भएको छ फाइदा भएर हो ? पैसाको फाइदा मात्र मैले हेरेको छैन । फाइदा सबै कुराको […]

गीत लेख्न अध्ययन चाहिने रैछ : गीतकार रेप्चाेङ

‘सागर कसले बनायो,खै ढुङ्गा कसले बनायो, काँडै काँडा बीचमा पनि फूलको थुङ्गा खै कसले बनायो’ गीतका गीतकार राम रेप्चोङको गीत गायिका मेलिना राईको ‘मेलिना’ एल्बममा समावेश छ । यो गीतसँगै गीतकार रेप्चोङले आधा सास फेरि रहे (भाग–१ र भाग–२) साथै, आधा जीवन र सम्बन्ध एल्बम् बजारमा ल्याइसकेका छन् । उनीसँग साप्ताहिक ब्लाष्टले गरेको अन्तरङ्गः १.सागर कसले बनायो […]

यसकारण धरानको मेयर जित्नेमा ढुक्क छु

धरान उपमहानगरपालिकाको मेयरका उम्मेद्वार बनेका अइन्द्रविक्रम बेघा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरम नेपाल गठबन्धन उम्मेद्वार हुन् । धरान–१५ खोरिया बस्तीमा स्थायी बसोबास गर्दै आएका वेघा वि.सं. २०५६ सालदेखि नै माओवादी पार्टीमा सक्रिय छन् । बुवा प्रेमप्रसाद बेघा र आमा दिलकुमारी वेघाको कोखबाट जन्मिएका उनी डिप्लोमा सम्मको शिक्षा हासिल गरेका छन् । स्कूले बेलामै माओवादीनिकट […]

इटहरीमा २० वर्षमा हुन नसकेको विकास पाँच वर्षमा गरेर देखाउने छु : प्रसाईं

वि.स. २०४४ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका रोहित प्रसाइ २०५० सालमा नेपाल विद्यार्थी संघ सुनसरीको सभापति बने । त्यस अघि पटक–पटक प्रहरीद्वारा पक्राउ परेका प्रसाई काँग्रेसको राजनीतिमा रहँदै उनी पछिल्लो समय उद्योगी–व्यापारीको संस्था उद्योग वाणिज्य संघ र सामाजिक गतिविधीमा सक्रिय रहदैं आएका छन् । उद्योग वाणिज्य संघ इटहरी वरिष्ठ उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष […]

‘कम्युनिष्टहरुलाई नगरवासीले यसपटक धुलो चटाउने छ’

नेपाली कांग्रेसबाट धरान उपमहानगरपालिकाको मेयरमा उठेका तिलक राईका चुनावी एजेण्डाहरु के छन् त भनेर हामीले खोतल्ने प्रयास गरेका छौं । राईले आफूले जित्ने आधारहरु यसरी पेश गरेका छन् । ब्लाष्टसँगको अन्तरसंवादः चुनावी तयारी कस्तो भइरहेको छ ? मौसम पानी झरीको भए पनि कार्यक्रमको सेडुअल अनुसार मतदाताको घरहरुमा गइरहेको छौं । कोणसभा गरिरहेका छौं । सञ्चारमाध्यम, […]

1 2 3 6
ताजा अपडेट