निर्माण सम्पन्न भएको तीनवर्षपछि देवकोटाको शालिक अनावरण

काकडभिट्टा । निर्माण सम्पन्न भएको तीनवर्षपछि मेचीनगर—६ काँकडभिट्टास्थित देवकोटा पार्कमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुर्णकदको सालिक अनावरण भएको छ । देवकोटा पार्क व्यवस्थापन समितिले विहीवार आयोजना गरेको महाकवि देवकोटाको १०९ औँ जन्मजयन्ती तथा सालिक अनावरण कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सालिक वरिपरी राखिएको १ सय ९ वटा माटाको दियोमा बत्ती बालेर […]

दीपावलीको जैविक तथा वातावरणीय महत्व

तिहारलाई विभिन्न फूलको पर्व पनि मानिन्छ । यस अवसरमा फुल्ने फूलले वातावरणलाई सुरम्य बनाउने मात्र होइन । वातावरणमा एक प्रकारको सुगन्ध नै प्रवाह हुन्छ भने त्यसका कारण वातावरणमा भएका कीटाणु पनि नियन्त्रण हुने हुँदा दीपावलीलाई वातावरणीय, जैविक तथा आयुर्वेदिक दृष्टिले समेत ज्यादै उपयोगी पर्वका रूपमा लिन सकिन्छ हिन्दूहरूको महान् पर्व दीपावलीलाई तिहार, त्यौहार आदि नामले […]

‘सेनेगल’ कविता संग्रह सार्वजनिक

काठमाडौँ/ डा विदुर चालिसेको ‘सेनेगल’ कविता संग्रह सार्वजनिक भएको छ । सेनेगल देशमा भिक्षुणीले भोग्नुपरेको समस्यामा केन्द्रित भएर संग्रह प्रकाशन गरिएको शनिबार आयोजित विमोचन समारोहमा जानकारी गराइयो । अभिनव साहित्य समाजको १८८औँ साहित्यिक शृङ्खलामा संग्रह सार्वजनिक गरिएको हो । समीक्षक हेमचन्द्र नेपाल र डा शेषराज आचार्यलगायतले संग्रहका विषयमा मन्तव्य राखेका थिए । साहित्यिक शृङ्खलामा राम्रो […]

‘मेराे एकतर्फी प्रेम’

कलेज ६ बजेदेखि सुरु भएपनि ४ः३० मै उठेर कलेज जाने तर्खर गर्नुपथ्र्यो । ढिला उठेको दिन कहिले एउटा आँखामा मात्र गाजल लगाउन भ्याउथेँ । कहिले लिपिष्टिक लगाउनै बिर्सन्थेँ, कहिले कपाल बाँध्ने लेबेन्टी नभेटेर हैरान हुन्थ्यो । घरदेखि कलेज टाढा भएको र एउटा बस छुटेपछि अर्को नपाउने हुनाले सधै‍ हतार हुन्थ्यो । काठमाडौँमा जस्तो छिनछिनमा बस […]

राष्ट्रपति तथा प्रमद्वारा देशवासीका नाममा दशैं सन्देश

काठमाडाैं/ प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरुको महान् चाड बडा दशैं –२०७४ का अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । प्रधानमन्त्री देउवाले आज दिएको शुभकामना सन्देशमा जननिर्वाचित संविधानसभाले बनाएको संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको, शान्ति प्रक्रिया लगभग टुङ्गिएको र मुलुकमा बल्ल राजनीतिक स्थायित्व कायम भएको उल्लेख गर्दै उल्लासमय शरद ऋतुको महान् चाड […]

यस्ती थिइन् राजा त्रिभुवनकी गुमनाम रानी सरला

राजा वीरेन्द्रको वंशनाश हुने गरी १९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डसम्बन्धी उच्चस्तरीय समितिको प्रतिवेदन ३२ जेठ ०५८ मा सार्वजनिक भयो । तत्कालीन सभामुख तारानाथ रानाभाटले सार्वजनिक गरेको प्रतिवेदनमा हत्याकाण्डस्थल त्रिभुवन सदनमा आयोजित रात्रिभोजमा निम्त्याइएका २४ जना शाही नातेदारहरूको नाम पनि समावेश थियो । निम्तालुहरूको सूचीमा १८ नम्बरमा एक नाम थियो– सानु रानी साहेब सरलादेवी […]

गोधूलि

नेपालमा नारी शिक्षाको विकास र महिला सशक्तीकरणमा उल्लेखनीय योगदान गर्ने विदूषी श्रीमती अंगूरबाबा जोशीको आत्मकथा ‘अक्षर साधना र गोधूलि’ । गत महिना पूर्वराष्ट्रपति डा रामवरण यादवबाट लोकार्पण भएको यस कृतिमाथि आइतबार परिचर्चा गरियो ।

पुस्तकालयको वार्षिकोत्सवमा कविता महोत्सव

धरान/कवि विमल गुरुङको ४३ औं जन्मजयन्ती तथा विमल स्मृति पुस्तकालयको २७ औं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय कविता महोत्सव गरिने भएको छ । कात्तिक १९ गते धरान–१८ स्थित पुस्तकालयमा प्रतियोगिता गरिने भएको शनिबार निर्णय गरिएको छ । उक्त अवसरमा कविद्वय धरानका वम देवान र मोरङ उर्लाबारीकी मिश्र वैजयन्तीलाई दोसल्ला ओढाएर अभिनन्दन गरिने भएको छ । त्यस्तै […]

बुद्ध लामा बने नेपाल आइडल

दाेहा/पोखराका बुद्ध लामा नेपाल आइडल भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा लामा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै नेपाल आइडल घोषित भएका हुन् । मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप भए । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनोट गरिएको हो […]

इस प्यारको मे क्याँ नाम दुँ ?

ऊ उति धेरै मोटी छैन तर म उसलाई सधैँ मोटी भनेर बोलाउँछु । ऊ कहिले रिसाउँछे त कहिले हासिदिन्छे अनि भन्छे– ‘आफू त कत्ति न सुकुटे जस्तो !’ उसलाई देखेकै छैन, ऊ कस्ती छे त्यो थाहा छैन । तर मनले दिमागमा एउटा तस्बिर बनाइसकेको छ । ऊ हल्का काली छे, अलिकति छुच्ची छे अनि मायालु […]

1 2 3 27
ताजा अपडेट