नेकपाका एकजना कार्यकर्ता पक्राउ

इटहरी/ निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–९ का ज्योति प्रसाईं रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । निर्वाचन बिरोधी गतिबिधिमा संलग्न रहेको अरोपमा प्रहरीले उनलाई स्थानीय बिपी चोकबाट गए राति पक्राउ गरिएको हो । आवश्यक सोधपुछ र […]

ट्रक र मोटरसाइकल ठोकिँदा दुईको मृत्यु

  इलाम/मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय । शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । इलामबाट झापातर्फ गइरहेको मे १ ख १९४२ नं को […]

भट्टी पसल बन्द विरुद्ध अदालत जाने चेतवनी

सुनसरी/सुनसरी प्रशासनले सकंटकालमा जस्तो व्यावसाय बन्द गराई चुनाव गराउँन लागेको भन्दै व्यावसायीहरुले आपत्ती जनाएका छन । प्रहरी प्रशासनले व्यावसायीहरुलाई दुःख दिने नियतले सात बजे होटल बन्द गराउँन निर्देशन दिएको भन्दै प्रहरी प्रशासन विरुद्ध अदालत सम्म जाने व्यावसायीहरुले चेतवनी दिएका छन । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिए सँगै सुनसरीमा प्रहरी प्रशासनले भट्टी पसलहरुमा मादक […]

चुनावी नारामा तमाेर करीडाेर

ताप्लेजुङ । उत्तरी छिमेकी देश चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमिटरको राजमार्ग तमोर करिडोर निर्माणलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी नाराका रूपमा अगाडि सारेका छन् । पहिलो चरणको निर्वाचनअन्तर्गत यही मंसिर १० गते हुने निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका उम्मेदवारले चुनाव जित्ने रणनीतिस्वरूप यस करिडोरलाई मुख्य मुद्दाका रूपमा उठाएका हुन् । […]

अर्किडमा अध्ययन गर्ने साहले बनाए तोप

विराटनगर । विराटनगर– १० मा रहेको अर्किड कलेजमा अध्ययनरत एक विद्यार्थीले ‘तोप’ बनाइ परिक्षण गरेका छन् । कलेजमा कक्षा–११ म अध्ययन गर्ने विद्यार्थी मिथीलेश साहले कलेजमा विद्याथीसामु उनले बनाएको तोपको परिक्षण गरेका थिए । उनले घरमा प्mयालेका पुराना काठ र फलामकाने प्रयोग गरेर तोप बनाएका हुन् । फलाम र काठबाहेका तार र बारुद किन्नलाई २ […]

धरानले पायाे सबैभन्दा बढी सरकारी अनुदान

धरान । सुनसरीका १२ वटा स्थानीय तहकालागि सरकारी अनुदान बापतको दोस्रो चौमासिक किस्ता निकासा भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सुनसरीका १२ वटै स्थानीय तहका लागि दोस्रो चौमासिकको १ अरव ५० करोड ६० लाख ८५ हजार ३ सय ३३ रुपैंया निकासा भएको छ । सुनसरीका प्रमुम कोष तथा लेखा […]

चुनावी नारामा चीन–नेपाल–भारत जोड्ने तमोर करिडोर

ताप्लेजुङ/ उत्तरी छिमेकी मुलुक चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमिटरको राजमार्ग (तमोर करिडोर) निर्माणलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी नाराका रूपमा अगाडि सारेका छन् । पहिलो चरणको निर्वाचनअन्तर्गत यही मंसिर १० गते हुने निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका उम्मेदवारले चुनाव जित्ने रणनीतिस्वरूप यस करिडोरलाई मुख्य मुद्दाका रूपमा उठाएका हुन् । चीन, […]

बिरामी बोकेको नोबेल हस्पिटलको गाडी विराटचौकमा तोडफोड

इटहरी ।  विरामीको उपचार गराएर घर फर्काउँदै गरेको विराटनगरस्थित नोवेल मेडिकल कलेजका दुई वटा बसमा मंगलबार साँझ तोडफोड भएको छ । विराटचौक स्थित पचाम चौक नजिक विरामी बोकेका गाडीमा तोडफोड भएको इलाका प्रहरी कार्यालय वेलवारीका प्रमुख रामजी कटुवालले बताए । उनका अनुसार तोडफोडमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ परेकाहरुको नाम भने […]

प्रदिप भण्डारीको उम्मेद्वारी किन ?

धरान । सङ्खुवासभाको चन्दनपुरमा २०१२ सालमा जन्मेर सुनसरीलाई कर्मथलो बनाउदै आएका प्रदिप भण्डारी राजनितिक एवं शैक्षिक क्षेत्रको कुनै नौलो नाम होईन । धरानको शिक्षा सदन माविमा झण्डै ३७ बर्ष पढाएका भण्डारी शैक्षिक नीति शिक्षा प्रणालीलगायत विषयमा समेत उतिकै ज्ञाता छन् । उनी सहायक प्राध्यानाध्यापकको रुपमा सेवा गरेर २ बर्ष अघि मात्र अवकास लिएका प्रखर शिक्षा […]

लोकतन्त्रमा प्रहरीको पञ्चायती शैली: एक व्यक्तिमाथि निर्घात कुटपिट

धरान/प्रहरीले पञ्चायतीशैलीमा बराह नगरपालिका–३ बांगेबजारका राजकुमार राईलाई सोमबार राति मरणासन्न हुनेगरी कुटपिट गरेको छ । अस्थायी प्रहरी चौकी बांगेबजारका इन्चार्ज असई इश्वर अधिकारीले राईलाई प्रहरी चौकीमा मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट उनको शरीरको विभिन्न भागमा निलडाम तथा चोट लागेको छ । चोट लागेका राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा […]

1 2 3 418