सलमानको ‘टाइगर जिन्दा है’को पोष्टर सार्वजनिक

एजेन्सी/ बलिउडका ‘सुल्तान’ सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा है’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । सलमान खानले दिपावलीको शुभकामना दिँदै आफ्नो फेसबुक पेजमार्फत फिल्मको पहिलो अनुहार सार्वजनिक गरेका हुन् । पोष्टरमा सलमानले हातमा बन्दुक लिएका छन् भने अनुहारमा क्रोध देखिन्छ । डिसेम्बर २२ मा रिलिज हुने यो फिल्ममा सलमानसँगै कैटरीना कैफ पनि मुख्य […]

बबी ‘रेस ३’मा सलमानसँग देखिने

मुम्बई/ बलिउड अभिनेता बबी देओल नयाँ एक्सन थ्रिलर फिल्म ‘रेस ३’ मा सुपरस्टार सलमान खानसँग देखिने भएका छन् । बबीले ट्विट्मार्फत यस विषयमा औपचारिक जानकारी दिँदै लेखेका छन्, “म यो टीमसँग काम गर्न पाउँदा निकै खुसी महशुस गरेको छु ।’ टिप्स इन्डस्ट्रीज लिमिटेडको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्माता रमेश तौरानी हुन् । उनले केही […]

कडा निगरानीमा प्रभास

दक्षिण भारतीय फिल्मका सुपरस्टार ‘बाहुबली’अर्थात प्रभास यतिबेला कडा निगरानीमा परेका छन् । उनी माथि कुनै पनि घटना नघटोस् भनेर कडा निगरानीमा राखिएको स्रोतले बताएको छ । प्रभासको नयाँ फिल्म ‘साहो’ को सुटिङमा उनलाई हेर्ने मानिसहरुको भीड लाग्ने भन्दै सुरक्षा कडा पारिएको हो । जानकारीका अनुसार प्रभास ‘साहो’को सुटिङमा व्यस्त रहँदा मानिसहरुको उल्लेख्य भीड लाग्यो ताकि […]

‘मेरो र सलमानको विवाहको चिन्ता सबैलाई छ’

बलिउड अभिनेत्री तब्बू आजकाल आफ्नो फिल्म ‘गोलमाल अगेन’ को प्रोमोशनमा निकै व्यस्त छिन् । यसै क्रममा अभिनेत्री तब्बूले एक भारतीय मिडियासँग फिल्म र आफ्ना नीजि जीवनबारे कुराकानी गरेकी छिन् । बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म लगातार मिटिङ र अन्तर्वार्ता गरेपछि पूर्ण रुपमा थाकिसकेकी तब्बू भन्छिन्, ‘यार, एक बिहानदेखि एकैखाले प्रश्नको जवाफ दिँदा दिँदा निकै […]

‘जूली २’ का टीजर ट्रेलर रिलीज

फिल्मकाे मुख्य भुमिकामा नायिका राय लक्ष्मी ।

रेखाकाे सुन्दरताकाे रहस्य यस्ताे

मुम्बई / बलिउड अभिनेत्री रेखाको ‘एजलेस ब्युटी’ लाई ६३औं जन्मदिनले पनि कुनै असर गर्न सकेन । ६३ वर्षमा प्रवेश गर्दै गर्दा पनि उनले पछिल्लो समयका अभिनेत्रीहरूलाई चुनौती दिएकी छन् । उनको अघिल्तिर उनको आधा उमेरका अभिनेत्रीहरू पनि ओझेल पर्छन् । उमेरले जित्न नसकेको उनको सुन्दरता भगवान्बाट यत्तिकै पाएको वरदान होइन । यसको लागि उनले जीवनलाई कडा […]

मलाई स्टारडम गुमाउनुको डर छैन : आमिर

बलिउडका सुपरस्टार आमिर खान सधै भन्ने गर्छन कि प्रसिद्धि, सफलता र स्टारडम गुमाउनुको उनी कुनै चिन्ता गर्दैनन् । लगातार सफल र सुपरहिट फिल्म दिइरहेका आमिरले कमर्शियल फिल्मको व्याकरण नै बदलिदिएका छन् र इन्डस्ट्रीमा आफ्नो खास स्थान बनाइसकेका छन् । एक अन्तर्वार्तामा आमिरले भने, ‘‘मलाई स्टारडम गुमाउनुको डर छैन । म स्पष्ट छु कि यो सबै […]

सलमानका ज्वाईं बन्ने भए ‘हिरो’

सुपरस्टार सलमान खान आफ्नी बहिनी अर्पिता खानको पति आयुष शर्मालाई बलिउडमा लञ्च गर्दैछन् । सलमानले ट्वीट गर्दै आयुषलाई बधाई सँगै कडा मिहिनेत गर्न सल्लाह दिएका छन् । आयुषको बलिउड डेब्यूलाई लिएर उनकी श्रीमति अर्पिता निकै खुसी छिन् । अर्पिताले ट्विटरमा खुसी साट्दै लेखेकी छिन्, ‘म खुसी र उत्सुक छु । मलाई विश्वास छ कि तिमीले […]

‘पद्मावती’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

धरान/शूटिङका क्रममा अनेकौं विवाद उठेको बलिउड फिल्म पद्मावतीको ट्रेलर सोमवार सार्वजनिक भएको छ । यसको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको थियो । फिल्ममा रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूरको मुख्य भू मिका छ । निर्देशक सञ्जय लीला भन्सालीको यो फिल्म डिसेम्बर १ मा रिलिज हुँदैछ ।

नायिका सिल्पा नायक द्वय अनिल र संजय कपुरसँग

  एजेन्सी/ नायिका सिल्पा सेट्टी करवा चाैथकाे दिन नायक अनिल कपुरकाे घरमा मनाउने क्रममा तस्विर लिदै ।

1 2 3 16
ताजा अपडेट