मोवाइलबाट फिल्म खिच्नुस्, पुरस्कार जित्नुस्

सर्वनाम थिएटरले ‘मोवाइल फिल्म प्रतियोगीता’ आयोजना गर्ने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच ‘दृश्यांश’ को दोस्रो संस्करण घोषणा गरियो । प्रतियोगितामा निश्चल बस्नेत, अभिनाश विक्रम शाह र दिपक रौनीयार र सुशिल पौडेल निर्णायक रहेका छन् । प्रतियोगीताको बारेमा जानकारी दिँदै ‘दृश्यांश’को संयोजक सम्पदा मल्लले कथा भएर पनि प्रविधिको कारणले खुम्चिएका पुस्तालाई यो प्रतियोगीताले […]

फागुन ११ : प्रेमजोडीको लडाइँ

एकै मितिमा एकभन्दा बढी फिल्मको लडाइँ हुनु नेपाली फिल्म क्षेत्रका लागि साधारण भइसकेको छ । तर, यस वर्षको फागुन ११ गते भने निकै रोचक भिडन्त हुँदैछ । रोचक यस अर्थमा कि यो मितिमा व्वाईफ्रेण्ड र गर्लफ्रेण्ड आफ्नो फिल्म लिएर मैदानमा उत्रिँदैछन् । हामी कुरा गर्दैछौं नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठको । फागुन ११ […]

‘बर्थ डे’ केक काट्दै केकी

रियालिटी शो, म्युजिक भिडियो हुँदै ‘स्वर’बाट नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री केकी अधिकारीले आइतवार आफ्नो जन्मदिन मनाएकी छिन् । कुशल अभिनय गर्ने नायिकाको रुपमा आफूलाई स्थापित गराएकी केकीको जन्म २०४६ साल पुष २ गते जोरपाटी काठमाडौंमा भएको थियो । पिता बद्री अधिकारी (फिल्म निर्देशक) र माता लक्ष्मी अधिकारीकी उनी पहिलो सन्तान हुन् । आइतवार आफू […]

साक्षी चोपडाकाे कामुक तस्विर इन्टरनेटमा भाइरल

एजेन्सी । टिभि सिरियल रामायणका निर्माता रमानन्द सागरकी नातीनि साक्षी चोपडाका केही सेक्सी फुटेज अगाडी आएका छन् । साक्षीले इन्टाग्राममा राखेका विकिनी फोटो अगाडी आएका छन् । साक्षी निक्कै हट देखिएकी छन् । विकिनी र पुलमा समेत उनले यस्ता तस्बिर खिचाएकी छन् । साक्षी सामाजिक सञ्जालमा सक्रिय हुन्छिन् ।

सन्नी लियोनीको प्रस्तुतीलाई लिएर बिरोध

न्यू इयर इभमा भारतको बैगलुरुमा हुने भनिएको सन्नी लियोनीको प्रस्तुतीलाई लिएर निकै बिरोध भईरहेको छ ।कर्नाटकका केही पोलिटिकल समुहहरु नै उनको बिरोधमा उत्रिएका छन् । उनको पुत्ला मात्रै जलाईएको छैन उनका बिरोधीहरुले उनको कार्यक्रम भएमा आत्महत्या गर्ने सम्मको चेतावनी दिएका छन् । स्थितीलाई मध्यनजर गर्दै कर्नाटक सरकारले सन्नीको कार्यक्रम कर्नाटकको कुनै पनि स्टेटमा गर्न नदिने […]

वुल्फ वारियर्सकाे कमार्इ ४ हजार कराेड

बेइजिङ (एजेन्सी) । चिनियाँ बक्स अफिसमा फिल्म ‘वुल्फ वारियर्स २’ले चौथो हप्ता प्रदर्शन भइरहँदा पनि आफ्नो चर्चालाई सेलाउन दिएको छैन । यसले पैसा कमाईको दर बढाएको छ नै दर्शकबाट पनि राम्रो प्रशंसा पाइरहेको छ । यो फिल्मले कमाईमा पनि सबै पुराना रेकर्डलाई तोडेको छ । फिल्म रिलिजको चौथो हप्ता पनि यसको कमाई नम्बर १ मै […]

झरना थापालाई अनमोलको कडा जवाफ

केहि समय अघि अनमोल केसीलाई निर्मात्री झरना थापाले ५० लाख पारिश्रमिकमा काम गर्न अफर गरेको र अनमोलले सो अफर अस्विकार गरेको खबरले अनलाईनमा छ्यापछ्याप्ती छापिएका थिए । झरनाको नाम जोडेर ५० लाख अफर गरेको खबर को २४ घण्टा पछि झरनाले पनि समाजिक संजाल फेसबुक मार्फत् आफुले अनमोललाई कुनै फिल्मका लागि अफर नगरेको र एक जना […]

प्रतिमिनेट १ करोडमा नाच्दै प्रियंका

बलिउडदेखि हलिउडसम्म नाम कमाइसकेकी अभिनेत्री प्रियंका चोपडा इन्टरनेशनल आर्टिस्‍ट बनिसकेकी छिन् । प्रियंकाको फ्यान्सको संख्या जति इन्डियामा छ, त्योभन्दा कम छैन विदेशमा पनि । उनले दुईपटक अमेरिकन टिभीको प्रतिष्ठित अवार्ड ‘पीपुल्‍स च्वाइस अवार्ड’ जितिसकेकी छिन् । यदी प्रियंका कुनै इभेन्टमा जानु परे कति रकम लिन्छिन् होला ? मीडिया रिपोर्ट्सका अनुसार, प्रियंका चोपडालाई ‘जी सिने अवार्ड्स […]

फिल्म ‘कृ’ काे ट्रेलर रिलिज (भिडियो)

यस वर्षको सर्वाधिक बहुप्रतिक्षीत फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक भएको छ । झन्डै डेढ वर्षपछि पर्दामा फर्किन लागेका सुपरस्टार अनमोल केसी स्टारर फिल्मको ट्रेलर पावरफूल बनेको छ । ट्रेलरमा अनमोलको रोमान्टिकसँगै एङ्ग्री अवतार देख्न सकिन्छ । फिल्मका लागि अनमोलले गरेको मिहिनेत ट्रेलरबाटै प्रष्ट हुन्छ । नव-नायिका अदिती बुढाथोकीसँग अनमोलको केमेष्ट्री गज्जबको देखिन्छ भने नायक अनुपविक्रम शाहीको […]

अदिती भन्छिन्, ‘मलाई सनीसँग दाँज्नु गलत’

भारतीय म्यूजिक भिडियो हुँदै युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’मा काम गरेकी नायिका अदिती बुढाथोकी नेपालभन्दा बढी भारतमा बसोबास गर्ने गर्छिन् । बलिउडमा इन्ट्री मार्ने तयारी गरिरहेकी अदितीको ‘कृ’ पहिलो नेपाली फिल्म हो । केहीदिन अगाडि एउटा भारतीय मिडियाले अदितीलाई सनी लियोनीसँग दाँज्दै एक खबर प्रकाशन गरेको थियो । बलिउडमा जम्दै गरेका कारण अदिती […]

1 2 3 92
ताजा अपडेट