निर्वाचनका लागि विद्यालय दुई चरणमा बिदा

मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरूको निर्वाचनका क्रममा विद्यालयहरूमा दुई चरणमा छुट्टी हुने भएको छ । शिक्षा मन्त्रालयले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा ७ देखि १० मंसिर र दोस्रो चरणमा हुन लागेका ४५ जिल्लामा १८ देखि २१ मंसिरसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ […]

अर्किडमा अध्ययन गर्ने साहले बनाए तोप

विराटनगर । विराटनगर– १० मा रहेको अर्किड कलेजमा अध्ययनरत एक विद्यार्थीले ‘तोप’ बनाइ परिक्षण गरेका छन् । कलेजमा कक्षा–११ म अध्ययन गर्ने विद्यार्थी मिथीलेश साहले कलेजमा विद्याथीसामु उनले बनाएको तोपको परिक्षण गरेका थिए । उनले घरमा प्mयालेका पुराना काठ र फलामकाने प्रयोग गरेर तोप बनाएका हुन् । फलाम र काठबाहेका तार र बारुद किन्नलाई २ […]

अर्किडमा अध्ययन गर्ने साहले बनाए तोप

विराटनगर/ विराटनगर– १० मा रहेको अर्किड कलेजमा अध्ययनरत एक विद्यार्थीले ‘तोप’ बनाइ परिक्षण गरेका छन् । कलेजमा कक्षा–११ म अध्ययन गर्ने विद्यार्थी मिथीलेश साहले कलेजमा विद्याथीसामु उनले बनाएको तोपको परिक्षण गरेका थिए । उनले घरमा फ्यालेका पुराना काठ र फलामकाने प्रयोग गरेर तोप बनाएका हुन् । फलाम र काठबाहेका तार र बारुद किन्नलाई २ सय […]

पूर्वाञ्चल स्कूलमा कल्चरल तथा फेन्सी ड्रेस प्रतियाेगिता

विराटनगर । विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले तेस्रो संस्करणको कल्चरल तथा फेन्सी ड्रेस प्रतियोगिता आयोजना गरेको छ । स्कूल परिसरमा शुक्रबार भएको अडिसबाट फाइनलमा २० जना छनौट भएका छन् । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो प्रतियोगिता आयोजना गर्दै स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अडिसनमा स्कूलका […]

सम्यकमा सुगन्ध पुस्तकालय

धरान/धरान–१७ स्थित सम्यक शिक्षा आधारभूत विद्यालयमा सुगन्ध पुस्तकालय निर्माण भएको छ । नेपाल राउण्ड टेवलका अध्यक्ष जयन्त अग्रवालले पत्नि सुगन्धको नाममा ४ सय थान पुस्तक, ३ थान र्याक र २ थान टेवल प्रदान गर्दै पुस्तकालय निर्माण गरेका हुन् । धरान राउण्ड टेबलका अध्यक्ष चन्द्र अग्रवालले करिव ९० हजार रुपैया बराबरको पुस्तकालयको लागि सामग्री स्कुलका प्रअ […]

देउसी खेलेर शिक्षकलाई तलब

शनिश्चरे/सामुदायिक विद्यालयहरु आर्थिक संकटमा परिरहेको अवस्थामा मोरङको पथरीशनिश्चरे–६ केचनास्थित दुर्गा आधारभुत विद्यालयलले देउसी खेलेर शिक्षकलाई तलव प्रदान गरेको छ । विद्यालयले २०७४ सालको तिहारमा देउसी खेलेर नगद र जिन्सी गरी १ लाख ७९ हजार ३ सय २६ रुपैयाँ संकलन गरेको विहीवार त्यहाँ आयोजित कार्यक्रममा जानकारी गराएको छ । त्यसमा खर्च कटाएर १ लाख २५ हजार […]

बच्चा एकाग्र हुन सक्दैन ? विशेषज्ञको सुझाव हेर्नुहोस् !

‘एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’९एडीएचडी० अर्थात् कुनै कुरामा एकाग्र हुन नसक्ने। यो समस्या विशेष गरी बच्चामा धेरै देखिन्छ । साधारण किसिमको छ भने स्कुल जाने भएपछि कम हुदै जान सक्छ । तर, जटिल भयो भने पछिसम्म रहिरहने हुन सक्छ। बच्चा एक ठाउँमा बस्न सक्दैन । कुनैपनि कुरामा एकाग्र हुन सक्दैन । सोच्नु भन्दा अगाडि व्यवहारमा देखाइहाल्छ […]

आगामी वर्षको एसर्ईई परीक्षा प्रदेशस्तरमा सञ्चालन हुने

काठमाडौँ/ मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले पनि प्रदेशस्तरमा परिक्षा सञ्चालन गर्ने तयारी गरेको छ । अगामी वर्ष हुने कक्षा १० को एसईई परीक्षा समेत प्रादेशिक स्तरमै सञ्चालन हुनेभएको हो । प्रादेशिक संरचनामा लैजान बोर्डले आवश्यक पूर्वाधार र जनशक्ति तयारी गरिरहेको जनाएको छ । परीक्षा संचालन, नतिजा प्रकाशन लगायतका सम्पूर्ण जिम्मेवारी प्रादेशिक संरचना […]

धरानमै यस्तो: २ घण्टा हिडेर स्कुल

धरान/सडक सञ्जालको नमुना धरानमा अझै पनि २ घण्टा पैदल हिडेर स्कुल धाउँछन् भन्दा पत्यार नलाग्ला ? तर, धरान–४ शिवजट्टाका सौगात राई त्यसका ज्वलन्त उदाहरण हुन् । धरान–१३ को पब्लिक मावि फुस्रे आइपुग्न उनलाई दुईघण्टा लाग्छ । शिवजट्टामा करिव २५ घरधुरी छ । भर्लेनीमा २२ घरधुरी र गैरीगाउँमा ३२ घरधुरी । हरेक घरबाट एकदेखि तीनजनासम्म स्कुल […]

एन प्याब्सन मोरङको अध्यक्षमा अधिकारी

विराटनगर । एन प्याब्सन मोरङको अध्यक्षमा सुनिलदत्त अधिकारी निर्वाचित भएका छन् । एन प्याब्सनको विशेष अधिवेशनबाट २६ मत ल्याएर अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार साझ सम्पन्न भएको निर्वाचनको मत परिणम अनुसार अधिकारीका निकटतम प्रतिद्धन्द्धी भनिरुद्र चौधरीलाई ३ मतले पछि पार्दै विजयी भएका हुन् । निकटतम प्रतिद्धन्द्धी चौधरीले २३ मात्र मत प्राप्त गरेका छन् […]

1 2 3 56