फागुन ११ : प्रेमजोडीको लडाइँ

एकै मितिमा एकभन्दा बढी फिल्मको लडाइँ हुनु नेपाली फिल्म क्षेत्रका लागि साधारण भइसकेको छ । तर, यस वर्षको फागुन ११ गते भने निकै रोचक भिडन्त हुँदैछ । रोचक यस अर्थमा कि यो मितिमा व्वाईफ्रेण्ड र गर्लफ्रेण्ड आफ्नो फिल्म लिएर मैदानमा उत्रिँदैछन् । हामी कुरा गर्दैछौं नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठको । फागुन ११ […]

कृ काे ट्रेलरले नै राख्याे रेकर्ड

यो फिल्मको ट्रेलर शुक्रबार रिलिज भयो । ट्रेलर सार्वजनिक भएको केहि घन्टामै रेकर्ड नै रेकर्ड बनेको छ । ट्रेलर सार्वजनिक भएको १९ घन्टामै यसले नेपालमा युटुब ट्रेन्डिङको १ नम्बरमा कब्जा जमायो । यस्तै, १९ घन्टामै सर्वाधिक पटक हेरिएको फिल्मको ट्रेलर पनि ‘कृ’ बन्न सफल भएको छ । यो फिल्मको ट्रेलरलाई २४ घन्टामा ६ लाख २२ […]

वुल्फ वारियर्सकाे कमार्इ ४ हजार कराेड

बेइजिङ (एजेन्सी) । चिनियाँ बक्स अफिसमा फिल्म ‘वुल्फ वारियर्स २’ले चौथो हप्ता प्रदर्शन भइरहँदा पनि आफ्नो चर्चालाई सेलाउन दिएको छैन । यसले पैसा कमाईको दर बढाएको छ नै दर्शकबाट पनि राम्रो प्रशंसा पाइरहेको छ । यो फिल्मले कमाईमा पनि सबै पुराना रेकर्डलाई तोडेको छ । फिल्म रिलिजको चौथो हप्ता पनि यसको कमाई नम्बर १ मै […]

झरना थापालाई अनमोलको कडा जवाफ

केहि समय अघि अनमोल केसीलाई निर्मात्री झरना थापाले ५० लाख पारिश्रमिकमा काम गर्न अफर गरेको र अनमोलले सो अफर अस्विकार गरेको खबरले अनलाईनमा छ्यापछ्याप्ती छापिएका थिए । झरनाको नाम जोडेर ५० लाख अफर गरेको खबर को २४ घण्टा पछि झरनाले पनि समाजिक संजाल फेसबुक मार्फत् आफुले अनमोललाई कुनै फिल्मका लागि अफर नगरेको र एक जना […]

फिल्म ‘कृ’ काे ट्रेलर रिलिज (भिडियो)

यस वर्षको सर्वाधिक बहुप्रतिक्षीत फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक भएको छ । झन्डै डेढ वर्षपछि पर्दामा फर्किन लागेका सुपरस्टार अनमोल केसी स्टारर फिल्मको ट्रेलर पावरफूल बनेको छ । ट्रेलरमा अनमोलको रोमान्टिकसँगै एङ्ग्री अवतार देख्न सकिन्छ । फिल्मका लागि अनमोलले गरेको मिहिनेत ट्रेलरबाटै प्रष्ट हुन्छ । नव-नायिका अदिती बुढाथोकीसँग अनमोलको केमेष्ट्री गज्जबको देखिन्छ भने नायक अनुपविक्रम शाहीको […]

डेट जान पाँए भने अाफुलार्इ भाग्यमानी ठान्छु : प्रदिप

मलाई धेरै मनपर्ने अभिनेत्री भनेको बलिउडकी प्रियङ्का चोपडा हुन् । उनले बर्फीलगायत चलचित्रमा गरेको अभिनय निकै राम्रो छन् । उनीसँग कुनै दिन भेटेँ  , डेट जान पाएँ भने आफूलाई भाग्यमानी ठान्छु ।

‘साइँली’ नाममा फिल्म निर्माण हुने

गत बर्ष सर्वाधिक रुचाइएको गीत  ‘साइँली’ नाममा फिल्म निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच बिहिबार फिल्मको औपचारिक निर्माण घोषणा गरियो ।फिल्ममा लिड अभिनयमा गौरव पहारी र मेनुका प्रधान रहनेछन् । यो जोडी नै ‘साइँली’ गीतमा फिचरिङमा थियो ।माघ अन्तिम साताबाट फ्लोरमा जाने फिल्मलाई पुर्वी नेपालको धनकुटा जिल्लामा छायाँकन गरिने बताइएको छ […]

विनय विकिनी गर्लसँग गएपछि…

काठमाडाैं । तपाइले फिल्मको घोषणा, गीत रिलिज वा ट्रेलर रिलिज कार्यक्रममा बडिगार्डसहित कलाकार प्रवेश गरेको त देख्नु भएको थियो नै । तर, बिहिबार आयोजना भएको फिल्म ‘रोमियो एन्ड मुना’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता विनय श्रेष्ठको प्रवेश भने अर्कै तरिकाले भयो फिल्ममा समावेश ‘स्यान्डविच’ बोलको गीत सार्वजनिक कार्यक्रममा विनय  विकिनीमा  सजिएका २ यूवतीसँग नाच्दै प्रवेश गरे […]

२४ लागिन् वर्षा, अभिनय र प्रेमका कारण चर्चामा

काठमाडौं/अभिनेत्री वर्षा राउत आजबाट २४ वर्षमा टेकेकी छन् । सिन्धुलीमा २७ मंसिर २०५० मा जन्मिएकी वर्षा पछिल्लो समय चलचित्र क्षेत्रमा उदाएका मध्ये सफल अभिनेत्री हुन् । हँसिलो अनुहार, मिलनसार व्यवहारका कारण उनको चलचित्र क्षेत्रमा प्रायः सबैसँग राम्रो सम्बन्ध रहँदै आएको छ । सिन्धुलीको स्वर्णीम तारा बिद्याश्रमबाट २०६५ मा एसएलसी उत्रिर्ण गरेकी हुन् । वर्षाले आज […]

महानायक राजेश हमाल ‘उर्जामन्त्री’

काठमाडौं/नेपाली चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमाल उर्जा मन्त्री बनेका छन् । यस्तै नेपाल वायुसेवा निगमका वरिष्ट क्याप्टेन बिजय लामा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका छन् । तर यो वास्तविक नभइ एक चलचित्रको कथा हो । देशलाई लोडसेडिङमुक्त बनाउने अभियानको कथावस्तुमा केन्द्रित रहेर निर्माण गरिएको चलचित्रमा राजेश हमालले उर्जामन्त्री जनार्दन शर्माको भूमिका निर्वाह गरेका छन् […]

1 2 3 28
ताजा अपडेट