‘निर्माता हार्वी वाइनस्टिन ऐश्वर्या रायसँग एक्लै भेट्न चाहन्थे ’

हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिन अहिले सञ्चार माध्यममा चर्चामा रहेका छन् ।  उनको विरुद्ध हलिउडका कैयौँ अभिनेत्रीले यौन उत्पीडनको आरोप लगाएका छन् । अमेरिकी अभिनेत्री एन्जेलिना जोली, ग्वीनेथ पाल्त्रोव, जेनिफर लरेन्ससहित कैयौँ अभिनेत्रीले वाइनस्टिनमाथि यौन दुव्र्यवहारको आरोप लगाएका छन् । हार्वी वाइनस्टिनमाथि दिनहुँ नयाँ–नयाँ आरोप लाग्ने गरेको छ । अहिले फेरि वाइनस्टिनले ऐश्वर्या रायसँग एक्लै […]

संसारलाई हँसाउने कमेडी किंग जेरी लुइसको निधन

चर्चित अमेरिकी हास्यकलाकार र नायक जेरी लुईसको ९१ वर्षको उमेरमा लास वेगासमा निधन भएको छ । उनको परिवारले यसबारे पुष्टि गरेका हुन् । जेरी निर्माता, लेखक र निर्देशक पनि थिए । उनले सबैभन्दा पहिले सन् १९५० को दशकमा डीन मार्टिनको कमेडी पार्टनरको रुपमा आफ्नो पहिचान बनाएका थिए । त्यसपछि उनी नाइट क्लब, टिभी शो र […]

विराटनगरका बाढी पिडीतलार्इ नि :शुल्क उपचार

 बिराटनगर /वर्षा र बाढीका कारण विस्थापित भएकाहरु स्थिति समान्य वन्दै गएपछि घर फर्किने क्रम शुरु भएको छ । विराटनगर महानगरपालिकाले पत्रकार सम्मेलनगरी १२ हजार विस्थापित मध्ये ५ हजार विस्थापित परिवार घर फर्किएको जनाएको छ । महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी बाढी र वर्षा रोकिएसँगै पक्की घर भएका विस्थापितहरु घर फर्कन थालेको जनाएको छ । मेयर […]

एमा स्टोन सर्वाधिक कमाई गर्ने नायिका

६ ओस्कर अवार्ड जित्ने फिल्म ला ला ल्याण्डकी मुख्य नायिका एमा स्टोनलाई फोर्ब्स म्यागजिनले संसारको सबैभन्दा धेरै कमाई गर्ने नायिकाको रुपमा घोषित गरेको छ । २८ वर्षीया यी हलिउड नायिकाले पछिल्लो एक वर्षमा २.६ करोड डलर कमाएकी छिन् । एमा स्टोनले ला ला ल्याण्डमा उत्कृष्ट अभिनयका कारण निकै चर्चा बटुलेकी थिइन् । उनले यस वर्ष […]

एंजेलिना जोली डिभाेर्सका कारण भइन् हाइपरटेंशनकाे शिकार

गएकाे वर्ष हलिउड जाेडी ब्रैड पिट र एंजेलिनाले डिभाेर्स गरेका थिए । सम्बन्ध टुट्नुका कारण एंजेलिना मानसीक र शारिरीक रूपमा टुटेकाे खुलासा गरेकि छिन् । हाइपरटेन्सन, उच्च रक्तचाप यस्ताे विरामी हाे जसकाे कासणले धेरैकाे निन्द्रा उड्छ । यस्ताे लक्षणले हार्ट अटैक सम्मकाे खतरा निम्त्याउछ । उच्च रक्तचापले किड्नीलार्इ समेत हानी पुर्याउछ । विज्ञका अनुसार यस्ता खालकाे समस्याले […]

मेस्सी र श्रीमती एन्टोनिया

अाफ्नाे विवाहको निम्तोमा  प्रशिक्षक लुइज एनरिकेलाई नबाेलाउदा मेसी चर्चामा ।

विष्पाेटकाे घटनापछी माया बाढ्दै एरिना(भिडियासहित)

एजेन्सी /पप गायिका एरिना गाण्डे प्रसन्शककाे  दुखलार्इ कम गर्न लागी परेकी छिन् । गायिका म्यानचेस्टरमा भएकाे  घटनाले मर्माहित भएकाे मृतकका परिवारजनलार्इ सान्तवना दिनका लागी संघष गरिरहेकी  छिन् ।

यी अभागी सुन्दरी, सुन्दर उनका लागी अभिश्राप

कम्बोडियाकी एक अभिनेत्रीलाई फिल्ममा काम गर्न यसकारण प्रतिबन्ध लगाइएको कि उनी धेरै सुन्दर र सेक्सी छिन् । यस्तो अजीब घटना बेहोर्नु परेको हो कम्बोडियाकी २४ वर्षीया डेनी क्वानले । डेनी एक अभिनेत्री हुन् । उनले यसअघि कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् । उनको देशको संस्कृति तथा ललित कला मन्त्रालयसँग उनको एक सेशन थियो । जसमा […]

ब्रैड पिटसँग अलग हुदा दुखी छिन् नायिका  एंजेलिना जोली

लॉस एंजेलिस/ हलिउड अभिनेत्री एंजेलिना जोली, ब्रैड पिटसँग तलाक लिए पनि अतितलार्इ भुल्न सकेकी छैनन् । एंजेलिनाले अहिले सम्म भुल्न नसकेकी  छैन भने ब्रैड पिट नँया जिन्दगी सुरू गर्न तयार छन् ।  र डेटकाे लागी केटी खाेजी रहेका छन् ।   वेबसाइट ‘हॉलीवुडलाइफ डॉट कॉम’ काे अनुसार पिट दुखी भए पनि फेरी डेटकाे लागी तयार भैसकेकाे जनाएका […]

यस्तो छ डोनाल्ड ट्रम्पकी पत्नी मेलानियाको पहिरन आकर्षण

ह्वाइट हाउसमा डोनाल्ड ट्रम्प कार्यकालको एक सय औं दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रम र त्यसपछि पनि मेलानिया ट्रम्पको पहिरन चर्चा भइरहेको छ । एक सयौं दिनसम्म उनले लगाएका हरेक पहिरनका बारेमा मिडियाले चर्चा गर्दै आएको छ । डेलिमेलका अनुसार स्कर्ट र कोटका साथमा म्याचिङ सुजु उनको पहिलो छनोट बनेको छ । प्रत्येक पहिरनमा लगाउने […]

1 2 3 5
ताजा अपडेट