अवार्ड

    Showing १-१ of item.
  • उत्कृष्ठ खेलाडीलाई अवार्ड वितरण

    बिर्तामोड/ खेलकुद पत्रकार मञ्च झापाले पुर्वका चार जिल्लाबाट यसवर्ष चुनिएका उत्कृष्ठ खेलाडीलाई अवार्ड वितरण गरेको छ ।  मञ्चले यस वर्षको उत्कृष्ठ युवा खेलाडीको अवार्ड प्रकाश दनुवारलाई प्रदान गरेको छ । उनी एथ्लेटिक्सका खेलाडी हुन् । पिपुल्स च्वाइस अवार्ड अन्तर्गत झापा ११ का डिफेन्डर देवेन्द्र तामाङ घोषित भए । उनको अनूपस्थितीमा झापा ११ फूटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले अवार्ड लिएका थिए । क्रिकेटका प्रशिक्षक बिरु श्रेष्ठले वर्ष उत्कृष्ठ प्रशिक्षकको अवार्ड पाए । उत्कृष्ठ ठहरिएका खेलाडी र प्रशिक्षक दनुवार, तामाङ र श्रेष्ठले जनही २५ हजार नगद तथा सम्मानपत्र पाएका थिए । ट लाईफटाइम अचिभमेन्ट अव

    • प्रकाशित मितिः माघ २७, २०७५
    • ८२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved