बजेट

    Showing १-६ of items.
  • प्रदेश १ मा पर्यटन प्राथमिकताः १ अर्ब ६६ करोड बजेट

    पर्यटनको विकास र प्रवर्द्धनकालागि प्रदेश पर्यटन बोर्डको स्थापना गरिनेछ । खेल पर्यटन प्रवर्द्धनका लागि स्काई रनिंग र ट्रेल रेस जस्ता कार्यक्रम सञ्चालन गरिनेछ । हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धनको लक्ष्य सहित आठ हजार मिटर माथिका हिमालको आरोहण गर्ने आरोही, पर्यटन व्यवसायी तथा प्रवर्द्धक सम्मिलित समिटर्स समिटको आयोजना गर्न आवश्यक बजेटकोव्यवस्था गरेको छ ।  सगरमाथा आधार शिविर देखि कंचनजंघा क्षेत्रसम्म हिमालयन पदमार्ग निर्माण प्रारम्भ गर्न आवश्यक बजेट विनियोजन गरेको छ।  चतरा क्षेत्रलाई कुम्भ क्षेत्र घोषणा गरी धार्मिकपर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिनेछ । प्रदेशक

    • प्रकाशित मितिः असार १, २०७६
    • १६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश १ को बजेट ४२ अर्व २० करोड सार्वजानिक(यस्ताे छ बजेटकाे सार)

    विराटनगर /  १ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७६/ ०७७ को पूर्ण बजेट सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री इन्द्रबहादुर आङ्बोले ४२ अर्बको २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट पेश गरेका हुन् ।आगमी आर्थिक वर्षको चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ६७ हजार अर्थात ४३।९ प्रतिशित, पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख अर्थात ५५।९ प्रतिशत बजेट बिनायोजन गरिएको छ । वित्तीयय व्यवस्थातर्फ ८ करोड अर्थात ०.२ प्रतिशत बजेट विनियोजन गरिएको छ । अन्त सहकारी हस्तान्तरणको लागि ९९ सय करोड ९९ लाख ९८ हजार रुपैयाँ बिनायोजन गरिएको छ । आगमी आर्थिक वर्षको लागि अनुमान गरिएको

    • प्रकाशित मितिः असार १, २०७६
    • ३९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यस्तो छ बजेटको पूर्णपाठ

    प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय‚ राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय‚ नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७7 को बजेट प्रस्तुत गरिरहँदा गौरवको महशुस गरेको छु। यस महत्वपूर्ण अवसरमा मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा ल्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान शहीदहरु तथा राष्ट्रप्रति समर्पित दिवङ्गत आदरणीय नेताहरुमा भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गर्दछु। राष्‍ट्रियता र स्वाधिनताको रक्षा गर्दै न्यायपूर्ण समाज निर्माण र समृद्धिको मार्गमा एकताबद्ध रहेका महान नेपाली नागरिक र राजनीतिक नेतृत्

    • प्रकाशित मितिः जेठ १६, २०७६
    • २१३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यस्ता छन् बजेटमा लोकप्रिय कार्यक्रम

      काठमाडाैं /  सङ्घीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटका लोकप्रिय नारा र कार्यक्रममा सांसदहरुले पटकपटक तालीको गडगडाहटले समर्थन गरे । आगामी आर्थिक वर्ष २०७६/२०७७ का लागि आयव्ययको अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा खतिवडाले सामाजिक न्याय, सुरक्षा, ऊर्जा, पर्यटन र कृषिको आधुनिकीकरणजस्ता क्षेत्रमा नयाँ नारा र कार्यक्रम अघि सारेका थिए ।  बजेटमा स्थानीय तहको सहकार्यमा दोहोरोपना नहुने गरी ‘आफ्नो गाउँ, आफै बनाउँ’ र अन्य नारा समावेश गरिएको छ । विसं २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा तत्कालीन नेकपा (एमाले) नेतृत्वक

    • प्रकाशित मितिः जेठ १५, २०७६
    • २१३ पटक पढिएको
    • प्रकाश सिलवाल/रासस
  • सुनसरी १ का माननीयकाे यस्ताे छ सुझाव

    धरान / आगामी २०७६/०७७ बजेट निर्माणक लागि प्रदेश नं १ का संघीय संसदहरुसँग अर्थ मन्त्रालयले आज सुझाव संकलन गरेको छ । बजेटलाई परिणाममुखी बनाउन सबै सदनका सांसदहरुसँग सुझाव लिएको हो ।  अर्थ मन्त्रि डा युवराज खतिवडा , अर्थ सचिव अन्य कर्मचारीहरुसहितको टोलीले सुझाव लिउको थियो । सुझाव दिने क्रममा राष्ट्रिय महत्वका साथै प्रदेश स्तरीय र आ–आफ्नो निर्वाचन क्षेत्रका महत्वकाक्षी योजनाहरु प्रस्तुत गरेको सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राईले जानकारी दिए । सुनसरी क्षेत्र नं. १ का लायि यस्तो छ सुझाव सांसद राईले सुझाव दिने क्रममा बृद्दा भत्ता ,अपांग ,बिधुवा भत्ता वृद्धिलाई पहिलो प्राथमिकता

    • प्रकाशित मितिः बैशाख ३०, २०७६
    • ४१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुनसरी–२ मा सांसद् कोषको बजेट विनियोजन

    इनरुवा/ सुनसरी क्षेत्र नम्बर–२ का सांसद् सीताराम मेहताले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तर्फको बजेट विनियोजन गरेका छन् । मेहताले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गरी विभिन्न शीर्षकमा गरी ४ करोड रकम विनियोजन गरेका हुन् । मेहताले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सङ्घीय सरकारबाट प्राप्त हुने रकम प्राथमिकताका आधारमा विकासे योजना लक्षित गरी विनियोजन गरेको बताएका छन् । अनुगमन, स्थानीयको मागसहित सुझावका आधारमा योजना तय गरिएको मेहताले बताए । मेहताले आफ्नो योजनामा सडक, स्वास्थ्य, शिक्षा, खानेपानीका साथै कला संस्कृतिको संरक्षण र जर्गेनालगायतका शीर्षकमा रकम छुट्याएको बताए । ५

    • प्रकाशित मितिः मंसिर ४, २०७५
    • १६९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved