भाेजपुर

    Showing १-२ of items.
  • यसरी भएकाे थियाे भाेजपुरमा भिडन्त, प्रहरीलाई अघिल्लाे दिन नै सूचना आएको थियाे

    भाेजपुर / जिल्ला प्रहरी कार्यालय भोजपुरलाई मंगलबार नै विप्लवका कार्यकर्ता हतियारसहित भोजपुर बजार छिरेको पुगेको थियो । उक्त सूचना लगत्तै भोजपुरका प्रहरी प्रमुख डिएसपीले उनीहरुको निगरानीका लागि प्रहरी खटाएका थिए । बुधबार बिहानैदेखि सिभिल प्रहरीसहित परिचान गरिएको थियो । प्रहरीलाई प्राप्त सूचना अनुसार १०÷१२ जनाको समुहमा विप्लव कार्यकर्ता भोजपुर बजार छिरेको भन्ने आएको प्रहरी श्रोतले जनाएको छ । प्रहरी जवान सञ्जिव राई सादा पोशाखमा हिड्ने घुमुवा हुन । उनीसहित ५ जनाको सिभिल टिम बनाइ बुधबार बजारमा गस्तीका लागि पठाइएको थियो । सोही क्रममा एक होटल नजिक पुग्न साथ संजिव माथि गोली प्रहार भएको प्रहरील

    • प्रकाशित मितिः असार २५, २०७६
    • ९३८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘विद्वान जन्माउने भोजपुर’

    धरान / भोजपुर सुनसरी सेवा समाजको आज धरानमा ५ औं बार्षिक साधरणसभा हुदै थियो । भोजपुरेहरुको निकै ठूलो जमघट थियो । प्रमुख अतिथि प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारी थिए । उनको पनि पुखौली थलो भोजपुर नै रहेछ । सम्बोधनको पहिलो चरणमै उनले भने–‘राष्ट्रपति जन्माउने भोजपुर, प्रदेश १ को मुख्यमन्त्री जन्माउने भोजपुर, कुसल प्रशासक जन्माउने भोजपुर, राम्रो न्यायधिश जन्माउने भोजपुर, राम्रो शैनिक , प्रहरी जन्माउने भोजपुर, राम्रा पत्रकारहरु जन्माउने भोजपुर । त्यही भएर पनि भोजपुर पवित्र छ ।’अधिकांश अतिथि पनि मञ्जमा भोजपुरकै पानी खाएर हुर्के बढेका थिए । धरानमा भरखर आएका डिएसपी ढुन्डीर

    • प्रकाशित मितिः जेठ २५, २०७६
    • ८६९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved