बुढा सुब्वा फुटवल

    Showing १-३ of items.
  • धरान रंगशालामा आधुनिक नयाँ कभर्ड हल बन्ने

    धरान / आइतबार २१ औं बुढासुब्बा गोल्डकपको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषदलका सदस्य सचिव केशवकुमार विष्टले धरानको खेल क्षेत्रको लागि योगदान दिने उद्घोष गरे पछि धराने खेलप्रेमीहरुका लागि उत्साहको विषय बन्यो । उनले खेल क्षेत्रमा योगदान दिने किशोर राई अनि स्थानीय सरकार प्रमुख मञ्जु भण्डारीको खुलेर प्रसंसा पनि गरे । र भने–इटहरीले कहिल्ये बजेट पाएको थिएन र त यस पटक अलिक धेरै पायो(३२ करोड) धरानले पाइ राखेको छ । कलिक कम । अव बढि पाउछ । रंगशालाको दक्षिणपट्टिको खाली जग्गामा २३ करोड लागतमा नयाँ बहुउद्देश्यीय कभर्ड हल निर्माण हुन्छ ।’ उनको यो उद्घोषमा उपस्थितले ताली बजाएर खुशी मनाए

    • प्रकाशित मितिः माघ २८, २०७५
    • ३९४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • २१ औं संस्करणमा धरान फुटवल क्लवले इतिहास रच्ने छ

    धरानको फुटवल इतिहासमा २०५५ सालदेखि शुरु भएको बुढासुब्बा रेडबुल गोल्डकप विभिन्न आरोह अवरोध पुरा गर्दै २१ औं संस्करणमा पुगेको छ । केही निरन्तर संचालन हुने स्तरिय प्रतियोगिताको नाम लिदा बुढा सुब्वा गोल्ड कप पनि पर्छ । अभाव र विविध समस्या झेल्दै धरान फुटवल क्लवले बुढासुब्बाको २१ औ संस्करणसम्म ल्याइपु¥याएको छ । यही माघ २६ देखि फागुन ४ गतेसम्म २१ औं संस्करण हुदैंछ । यही विषयमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष एवं एन्फाको मानार्थ वरिष्ठ उपाध्यक्ष किसोर राईसँग गोल्डकपको तयारीबारे ब्लाष्ट खवर डटकमले  गरेकाे कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ः २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको तयारी हा

    • प्रकाशित मितिः माघ २५, २०७५
    • ४०६ पटक पढिएको
    • ब्लाष्ट खबर डेक्स
  • बुढासुब्बा प्रमोशन कपको उपाधि धरान उपमहानगरलाई

    धरान / २१ औं संस्करणको बुढासुब्बा रेडबुल गोल्डकप प्रमोशनका लागि खेलाइएको प्रमोशन कपको उपाधि धरान उपमहानगरपालिकाले जितेको छ । धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा नेपाल पत्रकार महासंघ सुनसरीलाई १–० गोलको अन्तरले हराउदैं उपमहानगरले उपाधि जितेको हो । खेलको अन्तिममा इन्जूरी समयमा उपमहानगरका सुजन बस्नेतले कर्नर किकलाई हेड मार्फत निर्णायक गोल गरे । उपाधिसँगै नगद ३० हजार रुपैयाँसहित ट्रफी हात पारेको छ । पत्रकार महासंघले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाएको छ । विजयी खेलाडीहरुलाई धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी, धरान फुटवल क्लवका अध्यक्ष

    • प्रकाशित मितिः माघ १९, २०७५
    • ५४८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved