छठ पर्व

    Showing १-१ of item.
  • आस्थाको पर्व छठ, आज अस्ताउदो सूर्यको पूजा गरिदैं

    अटल आस्थाको महान् छठ पर्व बिहीबारबाट शुरु भएको छ । छठको लागि चाहिने बाँसको ढाकी र सुपुली बुन्न स्थानीय हरिपना मलिकलाई अहिले भ्याई न भ्याई भएको छ , विहान बेलुका उनलाइ ग्राहकले अर्डर गरेको ढकिया कोनिया पु¥याउन हतारो देखिन्थ्यो । प्रत्येक वर्ष जस्तै यो साल पनि छठ पूजा गर्न दमककी शोभा श्रेष्ठ माइती घर सूर्यचोक आएकी छिन् । अर्का छिमेकी विजय पौडेल व्रतको आवश्यक सरसामान जोहो गर्दै छन् भने विदा लिएर चतरा घर आएका सुरेश मरिक छठ घाटमा काहाँ पूजा गर्ने भनी स्थानको चाँजोपाँजो मिलाउँदै छन् । सप्तकोशी नदी किनारको घाट सिँगारिएको छ । वराहक्षेत्रका महिला व्रतालुलाई तिहारको रमझम न सकिँदै छठले छपक्कै छोपेको

    • प्रकाशित मितिः कार्तिक १६, २०७६
    • १४१ पटक पढिएको
    • सन्तोष गुप्ता

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved