चित्र

    Showing १-१ of item.
  • ‘स्केच’ मा भविश्य खोज्दै निरज

    बिर्तामोड/ बिर्तामोड नगरपालिका वडा नम्बर ५ को एउटा घरको कोठा । कोठामा असरल्ल कागज, इरेजर, पेन्सिल र केही फोटो । फोटोलाई चित्रमा उतार्न झोक्राइरहेका एक युवक । बितेको चारबर्षदेखि दिनचर्या हो उनको यो । उनी हुन झापाको बुद्धशान्ति ६ का २० बर्षिय निरज कुँइकेल । ख्याल ख्यालैमा स्केच गर्दा त्यो भन्दा राम्रो बनाउने उनको शौख भयो । सामाजिक सञ्जालको सहयोगले अहिले स्केच उनको पेशा बनेको छ । अहिले उनलाई स्केच गर्न भ्याइ नभ्याइ भएको छ । जापान, अमेरिका, क्यानाडाबाट समेत उनको स्केचको माग भईरहेको कुँइकेलले बताए । नेपालकै पनि काठमाण्डौ, बुटवल, दाङबाट उनको स्केचको माग भएको छ । स्केच बनाउन उनले आफ्ना बाबुब

    • प्रकाशित मितिः पुष २५, २०७५
    • २८९ पटक पढिएको
    • प्रेम आचार्य

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved