डाेनाल् ट्रम्प

    Showing १-२ of items.
  • पत्रकार खसोग्गीको दुःखबारे सुन्न सक्दिन :ट्रम्प

    अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई आइतबार उपलब्ध खसोग्गीको हत्यामा दिइएको चरम यातनाबारे श्रब्यसामग्रीबारे आफुले जानकारी लिएको तर आफुले उक्त सामग्री सुन्नै नसक्ने बताएका छन् ।  यो कसैलाई यातना दिइएको टेप गरिएको श्रब्य सामग्री हो । यो कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकोले यसलाई एक मानवका नाताले आफूले सुन्नै कठीन मानेको राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तवार्तामा बताएका छन् । श्रब्य सामग्रीमा भएका शब्दहरू निकै कठोर, हिंस्रक, क्रुर र भयङ्करका भएको उनको कथन थियो । आफुलाई सुनाउन खोजिएपनि उक्त सामग्री पूरा सुन्न नसके

    • प्रकाशित मितिः मंसिर ३, २०७५
    • १५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वली प्रथाले दशैको वदनाम

    दशै हिन्दु धर्मावलम्वीहरुको एक महान चाड हो । यो चाडमा दश दिन सम्म विभिन्न देवीदेउताको पुजाआजा गर्नुको साथै टाडा टाडा वाट आएका आफन्त ईष्टमित्र, भाईवन्धु सग भेटघाट गर्ने, रमाईलो महसुस गर्ने सामाजिक एकताको प्रतिकको रुपमा लिईन्छ । समाज उत्थानमा यो चाडको सकारात्मक पक्ष धेरै छन । यसको वास्तविक उद्धेश्य वुभ्mने हो भने यो चाड हिन्दुले मात्र होईन समस्त मानव समाजले मनाउदा फरक पर्दैन थियो । तर हिजोआज यो चाडमा अनावश्यक तडकभडक , फजुल खर्च , पशुपन्छिलाई मारेर दिईने वलि प्रथाले दशै चाड प्रति नै मानिसहरुमा वितृष्णा उत्पन्न हुन थालेको छ । हिन्दू धर्ममा कतै पनि वर्णन नगरीएको वली प्रथालाई केहि स्वार्थी विद्धा

    • प्रकाशित मितिः कार्तिक १, २०७५
    • २४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved