डेङ्गु

    Showing १-४ of items.
  • डेङ्गु र स्क्रवटाइफसबाट तीनको मृत्यु

      चितवन / जिल्लामा डेङ्गु र स्क्रवर्टाफसका कारण तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् । कार्यालयले आज पत्रकार सम्मेलन गरी साउनयता डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ र स्क्रवटाइफसका कारण एक युवाको मृत्यु भएको जानकारी दिएको हो । यस्तै दुवैको सङ्क्रमणबाट एक किशोरीको मृत्यु भएको कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए । केसीका अनुसार मृत्यु हुनेमा भरतपुर महानगररपालिका–१ गङ्गोत्री मार्ग निवासी ७१ वर्षीय पुरुषको डेङ्गुको कारण मृत्यु भएको छ । यस्तै रौतहटका ३४ वर्षीय पुर

    • प्रकाशित मितिः भदौ ११, २०७६
    • २१० पटक पढिएको
    • रासस
  • धरानका घर–घरमा डेङ्गुको खतरा

    धरान/ नियन्त्रणबाहिर गएको डेङ्गुको प्रकोप थप फैलन नदिन शुरु भएको सर्च एण्ड डेस्ट्रोय अभियान घर–घर पुग्दा धरानका ९८ प्रतिशत घरमा डेङ्गुका अण्डा, लार्भा र प्युपा फेला परेको छ । आइतबार बेलुकासम्ममा सङ्क्रमितहरूको सङ्ख्या ८० जना पुगेको अवस्थामा घर–घरमै डेङ्गुको अण्डा, लार्भा र प्युपा करोडौंको सङ्ख्यामा भेटिएपछि सङ्क्रमितको सङ्ख्या अझै बढ्ने चिकित्सकहरूले बताएका छन् । घरमा फूल रोप्न राखिएको गमला, प्लाष्टिकको बोतल, टायर, जुठेल्नामा राखिएको भाँडा, बिर्को बिनाको खानेपानी ट्याङ्कीमा डेङ्गुको अण्डा, लार्भा र प्युपा फेला परेको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए

    • प्रकाशित मितिः जेठ २०, २०७६
    • ५३८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा ४६ जना डेंगु संक्रमित, वीपी प्रतिष्ठान भित्रै दुई विमारी भेटिए

    धरान  / धरानमा विहिबार सांझसम्ममा थप ६ जना डेंगु संक्रमित भेटिएका छन् । थपिएका नया“ संक्रमित सहित तीनसाता यता ४६ जना संक्रमित पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए । उनका अनुसार पछिल्लो समयमा फेला परेका संक्रमितहरु धरान–८ भोटेपुल बस्ने ३ जना र धरान–१५ बाझगरा बस्ने ३ जना रहेका छन् । उनले भने, ‘डेंगु नियन्त्रण गर्न बनेको ¥यापिड रेस्पोन्स टिमले घर घरमा पुगेर रोगी भए नभएको बुझ्न थालेपछि नया ६ जना रोगीहरु फेला परेको हो ।’ ¥यापिड रेस्पोन्स टिममा संयोजक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्कुल अफ पव्लिक हेल्थ तथ

    • प्रकाशित मितिः जेठ १७, २०७६
    • ३४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा बेमौसमी डेङ्गु फैलियाे, आठजना प्रभावित

    धरान/ गत कार्तिक महिनामा धरानका विभिन्न वडामा डेङ्गुका आठजना बढी बिरामी भेटिएका थिए । अहिले डेङ्गु लाग्ने सिजन होइन तर यो साता धरान–१५ का तीन जनामा डेङ्गु भेटिएको छ । एकसातायता प्रतिष्ठानमा धरान–१५ का तीन बालबालिकामा डेङ्गु देखिएपछि रोकथामका लागि उपमहानगरले औषधि छर्ने काम शुरु गरेको छ । डेङ्गु भेटिएका तीनजना बालबालिका छन् । प्रतिष्ठानमा उपचाररत १४ वर्षीया बालिका बगरकोटकी हुन् । १० र ७ वर्षका २ जना बालक पुष्पलाल मार्गका हुन् । प्रतिष्ठानको बालरोग विभागको आकस्मिक कक्षमा उपचार गर्न पु¥याइएका बालबालिकामा एक्कासि ज्वरो, पेट दुख्ने, उल्टी आउनेलगायत लक्षण देखा परेको थियो । उनीहरूको

    • प्रकाशित मितिः जेठ २, २०७६
    • ४१७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved