देउवा

    Showing १-२ of items.
  • देउवाले चित्त बुझ्दो काम गर्नुभएन : काङ्ग्रेस नेता सिंह

    रुपन्देही /   नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाएका छन् । विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उहाँले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गरे । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहनुभएका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताए । अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व काङ्ग्रेसमा आवश्यक रहेको उनको भनाई थियो । पूर्वउपप्रधानमन्त्री समेत रहे

    • प्रकाशित मितिः मंसिर ५, २०७५
    • ८० पटक पढिएको
    • रासस
  • कोईराला परिवार एक भएको भोली पल्ट देउवा विराटनगरमा

    रङ्गेली / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कम्युनिष्ट सरकारले देश नै कब्जा गर्ने प्रक्रियामा अगि बढेको आरोप लगाएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवा विराटनगर विमानस्थलमा सोमबार साँझ संचारकर्मीसँग सभापति देउवाले सरकारले चौतर्फी आक्रमण गरेर देशका सबै निकायलाई कम्जोर बनाउने खेलमा ओली सरकार लागेको अरोप लगाए । सरकारले जनचाहना विपरित काम गरेको उनले बताए ।तीन कोईराला परिवार एक भई उनी विरुद्ध गुट बन्दीको संकेत देखिए पछि भोली पल्टै देउवा विराटनगर आएका छन् । अघिल्लो दिन डा. शेखर कोईराला, डा. शसांक कोईराला र सुजता कोईराला एक भएको विराटनगरबाट घोषणा गरेका थिए ।सभापति देउ

    • प्रकाशित मितिः मंसिर ३, २०७५
    • ७४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved