डिभी

    Showing १-१ of item.
  • अमेरिका जाने डीभी खुल्यो, पासपोर्ट हुनेले मात्र आवेदन दिन पाउने

    काठमाडौं ।  सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी)का लागि आवेदन शुरु भएको छ । आज दिउसोदेखि अनलाइन आवेदन खुलेको हो । ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे सम्म आवेदन दिने सकिने छ । यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट पनि बनाएको हुनु पर्ने नियम बनाएको छ । पासपोर्टको म्याद र इमेल ठेगाना नभएको आवदेन स्वीकार नगर्ने भएको छ । आवेदन फारम भर्न कुनै शुल्क नलाग्ने दुतावासले जनाएको छ । डीभीको अनलाइन फारम आफैंले भर्न र फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राखी नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परेरनपरेको थाहा पाउन सकिने छ । यस बर्षदेखि भारत र

    • प्रकाशित मितिः आश्विन १५, २०७६
    • ४३६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved