गरिब

    Showing १-१ of item.
  • गरिबको घरमा छानो लगाउँदै स्थानीय सरकार

    यासोक (पाँचथर)/ बर्खाको समयमा राम्रो ओत लाग्ने छानो छैन । सुख्खा खडेरीले वनपाखामा पाइने खरुकी पनि सुकेको छ । गाउँमा छिमेकीले जस्ता पाताले घर टल्काएका छन् । त्यही गाउँको बीचमा तारा माझीको घर छ । आर्थिक अवस्था कमजोर भएपछि बनिबुतो गरेर ६ जनाको परिवार पाल्दै आएकी छन् । गाउँमा सबैको घरमा जस्ताको छानो देखेका उनका छोराछोरी घरमा जस्ताको छानो लगाउन कर गरिरहन्छन् । तीन वर्ष भयो श्रीमान् बितेको वर्षौंदेखिको परिवारको सपना पूरा गर्न नसकेकी तारा निःशुल्क जस्ता पाता पाउने भएपछि दङ्ग परिन् । पाँचथरको कुम्मायक गाउँपालिका–५ का अति विपन्न, अपाङ्गता भएका र एकल महिलालाई वडाले निःशुल्क जस्ता वितरण गर्ने भएपछ

    • प्रकाशित मितिः पुष २५, २०७५
    • ११३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved