घुम्ती शौचालय

    Showing १-१ of item.
  • इटहरीमा घुमेन घुम्ती शौचालय

    इटहरी/ इटहरीमा बढ्दो मानव चापलाई लक्षित गर्दै १० लाख रुपैयाँको लागतमा निर्माण भएको घुम्ती शौचालय सञ्चालनमा आउन सकेको छैन । जिल्ला विकास समिति सुनसरी, इटहरी नगरपालिका, लुमन्ती र सीमएन नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा बनेको घुम्ती शौचालय अहिले इटहरी उपमहानगरपालिकापरिसरमा थन्किएको छ ।   उपमहानगरपालिकाले निजी क्षेत्रलाई शौचालय सञ्चालन गर्न दिन खोजे पनि निजी क्षेत्र शौचालय सञ्चालन गर्न तयार नभएपछि सो शौचालय प्रयोगविहीन अवस्थामा छ । इटहरीमा मानिसको चाप बढ्दै गएको र सार्वजनिक शौचालय नभएकाले घुम्ती शौचालयको योजना ल्याइए पनि अहिले घुम्ती शौचालय प्रयोगविहीन छ । ‘शौच गर्ने ठाउँको भने च

    • प्रकाशित मितिः चैत्र २९, २०७५
    • ४५३ पटक पढिएको
    • धनबहादुर पुरी

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved